बालेन सरकारको १०० बुँदे कार्ययोजना - Sajha Mobile
SAJHA MOBILE
बालेन सरकारको १०० बुँदे कार्ययोजना
Posts 1 · Viewed 204 · Go to Last Post
ktmpost
· Snapshot 0
Like · Likedby · 0

सरकारको १०० बुँदे कार्ययोजना

नेपाल सरकारले प्रकाशित गरेको १०० बुँदे कार्ययोजनाको स्वतन्त्र अनुगमन। प्रत्येक प्रतिबद्धता ट्र्याक गरिएको। प्रत्येक निर्णय प्रश्न गरिएको।

100 वटा प्रतिबद्धता देखाइएको
#001कार्यान्वयनमा
राष्ट्रिय एकता र शासन संरचना

राष्ट्रिय सहमतिका विषयमा प्रमुख दलहरूसँग छलफल प्रारम्भ गर्ने

Initiate dialogue with major parties on national consensus issues

risingnepaldaily.com, nepalkhabar.com, kathmandupost.com
अपडेट: 2026-03-31
#002कार्यान्वयनमा
राष्ट्रिय एकता र शासन संरचना

संविधान कार्यान्वयनको समग्र समीक्षा गरी प्रतिवेदन तयार गर्ने

Conduct comprehensive review of constitution implementation and prepare report

kathmandupost.com
अपडेट: 2026-03-30
#003सुरु भएको छैन
राष्ट्रिय एकता र शासन संरचना

संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम टुंग्याउने

Complete remaining transitional justice work

अपडेट: 2026-03-28
#004कार्यान्वयनमा
राष्ट्रिय एकता र शासन संरचना

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पुनर्संरचना गर्ने

Restructure the Office of PM and Council of Ministers

nepalnews.com, newsonair.gov.in, kathmandupost.com
अपडेट: 2026-03-31
#005कार्यान्वयनमा
राष्ट्रिय एकता र शासन संरचना

सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय सुदृढ गर्ने

Strengthen coordination between federal, provincial and local levels

onlinekhabar.com, lokaantar.com
अपडेट: 2026-03-30
#006सुरु भएको छैन
राष्ट्रिय एकता र शासन संरचना

राष्ट्रिय सुरक्षा परिषद्को बैठक नियमित गर्ने र कार्यदल गठन गर्ने

Regularize National Security Council meetings and form task force

अपडेट: 2026-03-28
#007सुरु भएको छैन
राष्ट्रिय एकता र शासन संरचना

राष्ट्रिय विकास योजनाको मध्यावधि समीक्षा गर्ने

Conduct mid-term review of national development plan

अपडेट: 2026-03-28
#008कार्यान्वयनमा
राष्ट्रिय एकता र शासन संरचना

मन्त्रालयको संख्या १७ मा सीमित गर्ने र पुनर्संरचना गर्ने

Limit number of ministries to 17 and restructure government divisions

kathmandupost.com
अपडेट: 2026-03-29
#009कार्यान्वयनमा
सार्वजनिक प्रशासन सुधार

सङ्घीय मन्त्रालयको संख्या १७ कायम गर्ने र कार्य विभाजन नियमावली संशोधन

Maintain 17 federal ministries and amend work division regulations

nepalkhabar.com, kathmandupost.com
अपडेट: 2026-03-29
#010सुरु भएको छैन
सार्वजनिक प्रशासन सुधार

सबै सार्वजनिक निकायमा Business Process Re-engineering (BPR) लागू गर्ने

Implement Business Process Re-engineering in all public bodies

अपडेट: 2026-03-28
#011सुरु भएको छैन
सार्वजनिक प्रशासन सुधार

अनुत्पादक बोर्ड, समिति र संरचनाहरू खारेज/एकीकरण गर्ने

Abolish or merge unproductive boards, committees and structures

अपडेट: 2026-03-28
#012कार्यान्वयनमा
सार्वजनिक प्रशासन सुधार

सार्वजनिक प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने, सङ्घीय निजामती सेवा विधेयक ४५ दिनभित्र तर्जुमा

Free public administration from political interference; draft Federal Civil Service Bill within 45 days

ekantipur.com, nagariknetwork.com
अपडेट: 2026-03-29
#013कार्यान्वयनमा
सार्वजनिक प्रशासन सुधार

कर्मचारी आचारसंहिता कार्यान्वयन गर्ने र सेवामुखी प्रशासन बनाउने

Enforce employee code of conduct and create service-oriented administration

sharesansar.com
अपडेट: 2026-03-29
#014सुरु भएको छैन
सार्वजनिक प्रशासन सुधार

सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको राष्ट्रिय मापदण्ड १५ दिनभित्र स्वीकृत गर्ने

Approve national standards for organizational survey within 15 days

अपडेट: 2026-03-28
#015सुरु भएको छैन
सार्वजनिक प्रशासन सुधार

शिक्षकको सिटरोल दर्ता र अवकाशपछिका सेवा सुविधा प्रदेशबाट गर्ने

Transfer teacher registration and retirement services to provincial level

अपडेट: 2026-03-28
#016सुरु भएको छैन
सार्वजनिक प्रशासन सुधार

कर्मचारीको कार्यसम्पादन सूचक ४५ दिनभित्र तयार गर्ने

Prepare employee performance indicators within 45 days

अपडेट: 2026-03-28
#017सुरु भएको छैन
सार्वजनिक प्रशासन सुधार

प्रमुख जिल्ला अधिकारी (CDO) लाई जिल्लाको मुख्य समन्वयक बनाउने

Make Chief District Officer the chief coordinator of the district

अपडेट: 2026-03-28
#018सुरु भएको छैन
सार्वजनिक प्रशासन सुधार

सरकारी कार्यालयमा Front Desk Officer तैनाथ गर्ने

Deploy Front Desk Officers in all government offices

अपडेट: 2026-03-28
#019सुरु भएको छैन
सार्वजनिक प्रशासन सुधार

Smart Government अवधारणामा आधारित कार्य सम्पादन मूल्यांकन प्रणाली लागू

Implement Smart Government-based performance evaluation system

अपडेट: 2026-03-28
#020सुरु भएको छैन
सार्वजनिक प्रशासन सुधार

सबै सार्वजनिक निकायको वार्षिक कार्य योजना र प्रगति सार्वजनिक गर्ने

Make annual work plans and progress of all public bodies public

अपडेट: 2026-03-28
#021कार्यान्वयनमा
सार्वजनिक प्रशासन सुधार

मन्त्री र पदाधिकारीले सार्वजनिक सम्पत्ति र स्रोत दुरुपयोग गरेमा कारबाही गर्ने

Take action against ministers/officials misusing public property and resources

kathmandupost.com, thehindu.com
अपडेट: 2026-03-31
#022सुरु भएको छैन
सार्वजनिक प्रशासन सुधार

सार्वजनिक खरिदमा पारदर्शिता कायम गर्न e-GP प्रणाली अनिवार्य गर्ने

Make e-GP system mandatory for transparency in public procurement

अपडेट: 2026-03-28
#023सुरु भएको छैन
सार्वजनिक प्रशासन सुधार

प्रदेश र स्थानीय तहको क्षमता विकाससम्बन्धी एकीकृत कार्यक्रम बनाउने

Create integrated capacity building programs for provincial and local levels

अपडेट: 2026-03-28
#024सुरु भएको छैन
नागरिक सेवा प्रवाह

२४ घण्टे राष्ट्रिय नागरिक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली सञ्चालन गर्ने

Operate 24-hour national citizen helpline and grievance management system

अपडेट: 2026-03-28
#025सुरु भएको छैन
नागरिक सेवा प्रवाह

हेलो सरकार प्लेटफर्मलाई स्तरोन्नति गरी real-time अनुगमन डास्बोर्ड बनाउने

Upgrade Hello Sarkar platform with real-time monitoring dashboard

अपडेट: 2026-03-28
#026सुरु भएको छैन
नागरिक सेवा प्रवाह

पासपोर्ट, नागरिकता, लाइसेन्स सेवा छिटो र बिचौलिया-मुक्त बनाउने

Make passport, citizenship, license services fast and middleman-free

अपडेट: 2026-03-28
#027सुरु भएको छैन
नागरिक सेवा प्रवाह

हुलाक सेवालाई Government Courier Service मा रूपान्तरण गर्ने

Transform postal service into Government Courier Service delivering documents to doorstep

अपडेट: 2026-03-28
#028सुरु भएको छैन
डिजिटल शासन

सबै सरकारी निकायमा GIOMS प्रणाली सुदृढ बनाउने

Strengthen GIOMS system in all government bodies

अपडेट: 2026-03-28
#029सुरु भएको छैन
डिजिटल शासन

नागरिक विवरण Auto-fill हुने व्यवस्था ६० दिनभित्र गर्ने

Implement citizen data auto-fill system within 60 days

अपडेट: 2026-03-28
#030सुरु भएको छैन
डिजिटल शासन

सरकारी एप/पोर्टल अपाङ्गता भएका व्यक्तिले पनि चलाउन सक्ने बनाउने

Make government apps/portals accessible for persons with disabilities

अपडेट: 2026-03-28
#031सुरु भएको छैन
डिजिटल शासन

नागरिक एप मार्फत अनलाइन आवेदन प्रणाली सहज बनाउने

Simplify online application system through Nagarik App

अपडेट: 2026-03-28
#032सुरु भएको छैन
डिजिटल शासन

सेवाका लागि Appointment प्रणाली लागू गर्ने

Implement appointment system for government services

अपडेट: 2026-03-28
#033सुरु भएको छैन
डिजिटल शासन

NID Card/Biometric/OTP मार्फत Digital Signature प्रणाली लागू गर्ने

Implement digital signature system via NID Card, Biometric or OTP

अपडेट: 2026-03-28
#034सुरु भएको छैन
डिजिटल शासन

फाइल ट्र्याकिङ प्रणाली ३० दिनभित्र लागू गर्ने

Implement file tracking system with alerts within 30 days

अपडेट: 2026-03-28
#035सुरु भएको छैन
डिजिटल शासन

प्रमाणपत्रहरू मोबाइल एपबाट डाउनलोड गर्न मिल्ने व्यवस्था १५ दिनभित्र

Enable certificate downloads via mobile app within 15 days

अपडेट: 2026-03-28
#036सुरु भएको छैन
डिजिटल शासन

राष्ट्रिय एकीकृत डिजिटल शासन प्लेटफर्म स्थापना र डिजिटल गभर्नेन्स ब्लुप्रिन्ट कार्यान्वयन

Establish National Integrated Digital Governance Platform and implement Digital Governance Blueprint

अपडेट: 2026-03-28
#037सुरु भएको छैन
डिजिटल शासन

डिजिटल गभर्नेन्स र व्यक्तिगत डाटा संरक्षण कानून ६० दिनभित्र तर्जुमा

Draft digital governance and personal data protection law within 60 days

अपडेट: 2026-03-28
#038सुरु भएको छैन
डिजिटल शासन

सूचना प्रविधि स्वतन्त्र नियामक निकाय स्थापनाका लागि कानूनी प्रबन्ध ६० दिनभित्र

Legal arrangements for establishing independent IT regulatory authority within 60 days

अपडेट: 2026-03-28
#039सुरु भएको छैन
डिजिटल शासन

सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय स्थापना तीन महिनाभित्र

Establish IT and e-Governance Office under PM Office within 3 months

अपडेट: 2026-03-28
#040सुरु भएको छैन
डिजिटल शासन

सूचना प्रविधि तथा विद्युतीय शासन विधेयक ६० दिनभित्र तर्जुमा

Draft IT and e-Governance Bill within 60 days

अपडेट: 2026-03-28
#041सुरु भएको छैन
डिजिटल शासन

National Enterprise Architecture Framework ६० दिनभित्र तयार गर्ने

Prepare National Enterprise Architecture Framework within 60 days

अपडेट: 2026-03-28
#042कार्यान्वयनमा
डिजिटल शासन

सट्टेबाजी एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने

Shut down betting apps and websites within 24 hours

nepalkhabar.com, hamropatro.com
अपडेट: 2026-03-31
#043कार्यान्वयनमा
सुशासन र भ्रष्टाचार नियन्त्रण

अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति १५ दिनभित्र गठन

Form empowered asset investigation committee within 15 days

bizmandu.com, kathmandupost.com
अपडेट: 2026-03-29
#044कार्यान्वयनमा
सुशासन र भ्रष्टाचार नियन्त्रण

सबै सार्वजनिक पदाधिकारीको सम्पत्ति विवरण सार्वजनिक गर्ने

Make asset declarations of all public officials public

kathmandupost.com, dailypioneer.com
अपडेट: 2026-03-31
#045कार्यान्वयनमा
सुशासन र भ्रष्टाचार नियन्त्रण

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति लागू गर्ने

Implement zero-tolerance policy against corruption

kathmandupost.com, thehindu.com, nagariknetwork.com
अपडेट: 2026-03-31
#046सुरु भएको छैन
सुशासन र भ्रष्टाचार नियन्त्रण

सूचनाको हक कानूनलाई प्रभावकारी बनाउने

Make Right to Information law effective

अपडेट: 2026-03-28
#047सुरु भएको छैन
सुशासन र भ्रष्टाचार नियन्त्रण

Whistleblower Protection कानून तर्जुमा गर्ने

Draft Whistleblower Protection law

अपडेट: 2026-03-28
#048सुरु भएको छैन
सुशासन र भ्रष्टाचार नियन्त्रण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सुदृढ बनाउने

Strengthen the Commission for Investigation of Abuse of Authority (CIAA)

अपडेट: 2026-03-28
#049सुरु भएको छैन
सुशासन र भ्रष्टाचार नियन्त्रण

सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता अभिवृद्धि गर्ने

Enhance transparency in public procurement processes

अपडेट: 2026-03-28
#050सुरु भएको छैन
सुशासन र भ्रष्टाचार नियन्त्रण

भूमि प्रशासनमा भ्रष्टाचार नियन्त्रण गर्न डिजिटल प्रणाली लागू

Implement digital system to control corruption in land administration

अपडेट: 2026-03-28
#051सुरु भएको छैन
अर्थतन्त्र र लगानी

मुलुकको आर्थिक स्थिरता कायम गर्न तत्काल आर्थिक प्याकेज ल्याउने

Bring immediate economic package to maintain national economic stability

अपडेट: 2026-03-28
#052सुरु भएको छैन
अर्थतन्त्र र लगानी

नेपाल राष्ट्र बैंकको स्वायत्तता सुनिश्चित गर्ने

Ensure autonomy of Nepal Rastra Bank

अपडेट: 2026-03-28
#053सुरु भएको छैन
अर्थतन्त्र र लगानी

राजस्व नीतिमा सुधार गरी कर प्रणाली सरल बनाउने

Reform revenue policy and simplify tax system

अपडेट: 2026-03-28
#054सुरु भएको छैन
अर्थतन्त्र र लगानी

विप्रेषण (रेमिट्यान्स) लाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने नीति बनाउने

Create policy to channel remittances into productive investment

अपडेट: 2026-03-28
#055सुरु भएको छैन
अर्थतन्त्र र लगानी

लगानी बोर्डमा One Door Approval System एक महिनाभित्र स्थापना

Establish One Door Approval System in Investment Board within one month

अपडेट: 2026-03-28
#056सुरु भएको छैन
अर्थतन्त्र र लगानी

Startup Fast Track प्रणाली लागू गर्ने — व्यवसाय दर्ता दुई दिनमा

Launch Startup Fast Track system — business registration in 2 days

अपडेट: 2026-03-28
#057सुरु भएको छैन
अर्थतन्त्र र लगानी

SME, कृषि र IT क्षेत्रको ऋणप्रवाहमा Risk Weightage घटाउने

Reduce risk weightage for SME, agriculture and IT sector lending

अपडेट: 2026-03-28
#058सुरु भएको छैन
अर्थतन्त्र र लगानी

One Door Business Platform ४५ दिनभित्र सञ्चालन गर्ने

Launch One Door Business Platform within 45 days

अपडेट: 2026-03-28
#059सुरु भएको छैन
अर्थतन्त्र र लगानी

रोजगार सेवा केन्द्रलाई 'रोजगार, सीप तथा उद्यमशीलता केन्द्र' मा रूपान्तरण

Transform employment centers into 'Employment, Skills & Entrepreneurship Centers'

अपडेट: 2026-03-28
#060कार्यान्वयनमा
अर्थतन्त्र र लगानी

निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन रणनीति (PSPP) स्वीकृत गर्ने

Approve Private Sector Protection and Promotion Strategy (PSPP)

lumbinisanchar.com, laganinews.com
अपडेट: 2026-03-29
#061सुरु भएको छैन
अर्थतन्त्र र लगानी

औद्योगिक तथा व्यावसायिक सुरक्षा संरचना ३० दिनभित्र विकास

Develop industrial and commercial security infrastructure within 30 days

अपडेट: 2026-03-28
#062सुरु भएको छैन
अर्थतन्त्र र लगानी

निजी सम्पत्तिमा क्षति र लुटपाटमा कडा कानुनी कारबाही

Strict legal action against damage and looting of private property

अपडेट: 2026-03-28
#063सुरु भएको छैन
अर्थतन्त्र र लगानी

जेन-जी आन्दोलनमा प्रभावित व्यवसायलाई सहुलियत र पुनःस्थापना प्याकेज

Relief and rehabilitation package for businesses affected by Gen-Z movement

अपडेट: 2026-03-28
#064कार्यान्वयनमा
अर्थतन्त्र र लगानी

प्रधानमन्त्री कार्यसम्पादन एकाइ (PM Delivery Unit) तत्काल स्थापना

Establish PM Delivery Unit immediately

lumbinisanchar.com
अपडेट: 2026-03-29
#065सुरु भएको छैन
पूर्वाधार र ऊर्जा

राष्ट्रिय गौरवका आयोजनाको समीक्षा गरी प्राथमिकीकरण गर्ने

Review and prioritize national pride projects

अपडेट: 2026-03-28
#066कार्यान्वयनमा
पूर्वाधार र ऊर्जा

विद्युत् निर्यात सम्झौता र अन्तर्राष्ट्रिय ट्रान्समिसन लाइन निर्माण तीव्र बनाउने

Accelerate electricity export agreements and international transmission lines

cabinet minutes March 29
अपडेट: 2026-03-29
#067सुरु भएको छैन
पूर्वाधार र ऊर्जा

नेपालभित्रै विद्युत खपत बढाउने नीति लागू गर्ने (EV, इन्डक्सन चुल्हो)

Implement policy to increase domestic electricity consumption (EV, induction stoves)

अपडेट: 2026-03-28
#068कार्यान्वयनमा
पूर्वाधार र ऊर्जा

सडक, पुल र सुरुङमार्ग निर्माणमा गुणस्तर सुनिश्चित गर्ने

Ensure quality in road, bridge and tunnel construction

ratopati.com
अपडेट: 2026-03-30
#069सुरु भएको छैन
पूर्वाधार र ऊर्जा

रेलवे विकासको मास्टर प्लान ६० दिनभित्र अद्यावधिक गर्ने

Update railway development master plan within 60 days

अपडेट: 2026-03-28
#070सुरु भएको छैन
पूर्वाधार र ऊर्जा

काठमाडौं उपत्यकाको यातायात व्यवस्थापन सुधार्ने — मेट्रो/मोनोरेल अध्ययन

Improve Kathmandu Valley transport management — Metro/Monorail feasibility study

अपडेट: 2026-03-28
#071सुरु भएको छैन
पूर्वाधार र ऊर्जा

विमानस्थल आधुनिकीकरण र क्षमता विकास गर्ने

Modernize airports and develop capacity

अपडेट: 2026-03-28
#072सुरु भएको छैन
पूर्वाधार र ऊर्जा

खानेपानी र सरसफाइ सेवा विस्तार गर्ने

Expand drinking water and sanitation services

अपडेट: 2026-03-28
#073सुरु भएको छैन
पूर्वाधार र ऊर्जा

मेलम्ची तथा अन्य ठूला खानेपानी आयोजना पूरा गर्ने

Complete Melamchi and other major drinking water projects

अपडेट: 2026-03-28
#074सुरु भएको छैन
पूर्वाधार र ऊर्जा

सिँचाइ आयोजनाहरू पूरा गरी कृषि उत्पादकत्व बढाउने

Complete irrigation projects to increase agricultural productivity

अपडेट: 2026-03-28
#075सुरु भएको छैन
पूर्वाधार र ऊर्जा

डिजिटल कनेक्टिभिटी — ब्रोडब्यान्ड सबै स्थानीय तहमा पुर्याउने

Extend broadband connectivity to all local levels

अपडेट: 2026-03-28
#076सुरु भएको छैन
शिक्षा र स्वास्थ्य

सार्वजनिक विद्यालयको गुणस्तर सुनिश्चित गर्ने कार्यक्रम सुरु गर्ने

Launch program to ensure quality in public schools

अपडेट: 2026-03-28
#077कार्यान्वयनमा
शिक्षा र स्वास्थ्य

शिक्षा पाठ्यक्रम सुधार गरी आधुनिक बनाउने

Reform and modernize education curriculum

indiatoday.in, khabarhub.com
अपडेट: 2026-03-31
#078सुरु भएको छैन
शिक्षा र स्वास्थ्य

स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने

Make health insurance program effective

अपडेट: 2026-03-28
#079सुरु भएको छैन
शिक्षा र स्वास्थ्य

अस्पतालमा औषधि उपलब्धता सुनिश्चित गर्ने

Ensure medicine availability in hospitals

अपडेट: 2026-03-28
#080सुरु भएको छैन
शिक्षा र स्वास्थ्य

जनस्वास्थ्य ऐन तर्जुमा गर्ने

Draft Public Health Act

अपडेट: 2026-03-28
#081सुरु भएको छैन
शिक्षा र स्वास्थ्य

मेडिकल शिक्षामा सुधार गर्ने र शुल्क नियमन गर्ने

Reform medical education and regulate fees

अपडेट: 2026-03-28
#082सुरु भएको छैन
शिक्षा र स्वास्थ्य

खेलकुद पूर्वाधार विकास र खेलाडी कल्याण कोष स्थापना

Develop sports infrastructure and establish athlete welfare fund

अपडेट: 2026-03-28
#083सुरु भएको छैन
कृषि र वातावरण

कृषि आधुनिकीकरण कार्यक्रम लागू गर्ने — यान्त्रिकीकरण, सिँचाइ

Implement agriculture modernization — mechanization, irrigation

अपडेट: 2026-03-28
#084सुरु भएको छैन
कृषि र वातावरण

कृषि उत्पादनको बजार व्यवस्थापन सुधार्ने

Improve market management for agricultural products

अपडेट: 2026-03-28
#085सुरु भएको छैन
कृषि र वातावरण

राष्ट्रिय वनसम्पदा संरक्षण र वन विनाश नियन्त्रण गर्ने

Protect national forest resources and control deforestation

अपडेट: 2026-03-28
#086सुरु भएको छैन
कृषि र वातावरण

जलवायु परिवर्तन अनुकूलन कार्ययोजना लागू गर्ने

Implement climate change adaptation action plan

अपडेट: 2026-03-28
#087सुरु भएको छैन
कृषि र वातावरण

विपद् जोखिम न्यूनीकरण र तयारी सुदृढ गर्ने

Strengthen disaster risk reduction and preparedness

अपडेट: 2026-03-28
#088सुरु भएको छैन
भूमि सुधार र सार्वजनिक सम्पत्ति

भूमि आयोग गठन गरी भूमि सुधार कार्यक्रम सुरु गर्ने

Form Land Commission and start land reform program

अपडेट: 2026-03-28
#089सुरु भएको छैन
भूमि सुधार र सार्वजनिक सम्पत्ति

सुकुम्बासी समस्या समाधानका लागि विशेष कार्यक्रम सञ्चालन

Run special program to resolve landless squatter issues

अपडेट: 2026-03-28
#090सुरु भएको छैन
भूमि सुधार र सार्वजनिक सम्पत्ति

भूमि प्रशासन डिजिटल बनाउने र जग्गा प्लटिङ नियन्त्रण

Digitize land administration and control land plotting

अपडेट: 2026-03-28
#091सुरु भएको छैन
भूमि सुधार र सार्वजनिक सम्पत्ति

अनधिकृत जग्गा कब्जा हटाउने र सार्वजनिक ड्यासबोर्ड सञ्चालन

Remove unauthorized land encroachment and operate public dashboard

अपडेट: 2026-03-28
#092सुरु भएको छैन
भूमि सुधार र सार्वजनिक सम्पत्ति

सार्वजनिक जग्गाको डिजिटल अभिलेख तयार गर्ने र अवैध कब्जा हटाउने

Prepare digital records of public land and remove illegal encroachment

अपडेट: 2026-03-28
#093सुरु भएको छैन
सुरक्षा र रणनीतिक मामिला

कसूरजन्य सम्पत्ति नियमावली दुई महिनाभित्र संशोधन

Amend criminal property management regulations within 2 months

अपडेट: 2026-03-28
#094सुरु भएको छैन
सुरक्षा र रणनीतिक मामिला

नेपाल प्रहरी CIB लाई प्रविधियुक्त बनाउन कम्तिमा १ करोड रुपैयाँ उपलब्ध

Provide at least Rs 1 crore to modernize Nepal Police CIB technology

अपडेट: 2026-03-28
#095सुरु भएको छैन
सुरक्षा र रणनीतिक मामिला

अन्तर्राष्ट्रिय संकटको प्रभाव अध्ययन गर्न अन्तर-मन्त्रालय कार्यदल गठन

Form inter-ministry task force to study impact of international crises

अपडेट: 2026-03-28
#096सुरु भएको छैन
सुरक्षा र रणनीतिक मामिला

भन्सारमा थन्किएका सवारी साधनको व्यवस्थापन वा लिलामी तत्काल

Immediately manage or auction vehicles stuck in customs

अपडेट: 2026-03-28
#097सुरु भएको छैन
सुरक्षा र रणनीतिक मामिला

सातै प्रदेशमा निःशुल्क 'ब्लु बस' सेवा — १०० दिनमा २५ वटा बस सञ्चालन

Free 'Blue Bus' service for women in all 7 provinces — 25 buses in 100 days

अपडेट: 2026-03-28
#098सुरु भएको छैन
सुरक्षा र रणनीतिक मामिला

सार्वजनिक यातायातमा CCTV/Dashcam र SOS Button अनिवार्य ३० दिनभित्र

Mandatory CCTV/Dashcam and SOS Button in public transport within 30 days

अपडेट: 2026-03-28
#099कार्यान्वयनमा
सुरक्षा र रणनीतिक मामिला

सहकारीका साना बचतकर्ताको बचत फिर्ताको प्रक्रिया १०० दिनभित्र सुरु

Start process of returning savings of small cooperative depositors within 100 days

government sources
अपडेट: 2026-03-31
#100सुरु भएको छैन
सुरक्षा र रणनीतिक मामिला

२०८२ जनादेशको प्रभावकारी कार्यान्वयनमा सबै सरोकारवालालाई आह्वान

Call upon all stakeholders for effective implementation of 2082 election mandate

अपडेट: 2026-03-28
https://pratipakchya.com/
Last edited: 01-Apr-26 04:50 AM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 16 · Viewed 15816 · Likes 3
· Posts 8 · Viewed 9044 · Likes 3
· Posts 1 · Viewed 4552 · Likes 3
· Posts 1 · Viewed 4884 · Likes 3
· Posts 1 · Viewed 4370
· Posts 1 · Viewed 4362
· Posts 1 · Viewed 4599
· Posts 1 · Viewed 4644
· Posts 1 · Viewed 4425
· Posts 11 · Viewed 18583



Travel Partners
Travel House Nepal