संस्कृत श्लोक बाट के प्राप्ति हुन्छ ! - Sajha Mobile
SAJHA MOBILE
संस्कृत श्लोक बाट के प्राप्ति हुन्छ !
Posts 3 · Viewed 6502 · Go to Last Post
logan
· Snapshot 0
Like · Likedby · 0
आज बिहानै दिमागमा " कराग्रे बसति लक्ष्मी करमधे सरस्वति ...... गुन गुनाई रहे | यो संस्कृत श्लोक बाट के प्राप्ति हुन्छ , किन सिकाइयो भनि अंतरजाल ( इन्टरनेट) खोले | यसको अर्थ यस्तो रहेछ
1: At the Top of the Palm dwell Devi Lakshmi, and at the Middle of the Palm dwell Devi Saraswati,
2: At the Bottom of the Palm dwell Sri Govinda; Therefore one should Look at one's Palms in the Early Morning and contemplate on Them.'
युट्युब खोलेको त बाया पट्टि स्लोक र भजन हरु थिए | बिहान उठे देखी सुत्नु अघि बाचन गरे के के पाइन्छ भनि उल्लेखित थिए | तेस्को अर्थ के हो भन्ने कुरा श्रोता र बाचकले बुझेका होइनन , भट्याई दिए धर्म हुने कुरा मा सबैले सकार्लान , नकार्ने मा म जस्ता मात्रै पर्लान | कर्म गर्न भन्दा पनि यी श्लोक दैनिक बाचन गर्दा धन सम्पत्ति , बिध्या स्वास्थ्य लाभ देखि सैकडौ कुरा स्वत स्फुर्त प्राप्ति हुने भए पछि प्ररिश्रम र पसिना बगाउने तिर लगाएनन हाम्रा संक्रित का विद्वान हरुले , पछौटे मात्रै बनाए |
आफु भने राडी फटाइ पढेर जान्ने भए तर सुनाउने बेलामा चै फलानो ऋषि ले तपस्या गरि यस्ता र उस्ता भए भनि ढाट्ने काम देखि बाहेक केहि गरेनन | तपस्यै गर्ने भए अल्छी जति सबै लाइ तेतै तिर लगाएर विद्वान बनाइञ्छ भनेनन् र गरेनन ?
ट्रंप ले दैनिक मात्र होइन दिनको २-४ ओटा उल्पटि कुरा लेखेर सधै समाचारको मुख्य हेडिङ्ग मा आउने कार्य झैँ आइतबार देखि शनिब्नार के को पुजा र आराधना गरे के पाइन्छ बताएका छन् | आराधना बाट प्राप्त हुने कारणले हामि परिश्रम मा बिस्वास गर्दैनौ |
ब्राम्हणलाइ दान दक्छिना दिए पछि ब्रम्ह हत्या सबै भन्दा ठुलो पाप मात्रै होइन नर्कैनै पुग्ने हरुलाई पनि नर्क बाट स्वर्ग तिरको बाटो लगाई दिने क्षमता को पछि किन नलागुन त !
logan
· Snapshot 266
Like · Liked by · 0
Most religious person of USA says 'dictator' to Zelenskyy 'better move fast' on Ukraine.
KhateyNepali
· Snapshot 289
Like · Liked by · 0
[Disallowed String for - use not allowed] tyo zelenski dhongi ho teslai ek paisa pani dinu hunna.
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 19 · Viewed 6904 · Likes 2
· Posts 1 · Viewed 178
· Posts 1 · Viewed 189
· Posts 1 · Viewed 259
· Posts 1 · Viewed 260
· Posts 1 · Viewed 331
· Posts 2 · Viewed 503
· Posts 1 · Viewed 345
· Posts 2 · Viewed 710
· Posts 1 · Viewed 340



Travel Partners
Travel House Nepal