असुरक्षित यौनसम्पर्क राखेको आरोपमा पप स्टार हिरासतमा - Sajha Mobile
SAJHA MOBILE
असुरक्षित यौनसम्पर्क राखेको आरोपमा पप स्टार हिरासतमा
Posts 2 · Viewed 14153 · Go to Last Post
aficionado
· Snapshot
Like · Likedby · 0
जर्मनीकि चर्चित महिला पप स्टार Nadja Benaissa लाई आफुलाई HIV +ve हुनाका बाबजुद असुरक्षित यौन सम्पर्क राखेको आरोपमा हिरासतमा लिईएको छ। २६ वर्षिय No Angels ब्यान्डकि सदस्य Nadja Benaissa ले सन् २००४ र २००६ मा गरी तिन जना पुरुषहरु सँग असुरक्षित यौन सम्बन्ध राखेको जनाईएको छ जुन मध्ये एक जना अहिले एच आई भी पिडित भएको जनाईएको छ।

जर्मनीकै सबैभन्दा सफल महिला ब्यान्ड मानिने No Angels को स्थापनाको पहिलो तिन वर्षमा नै ५ मिलियन भन्दा बढी एल्बम बिक्री भएका थिए। आरोपित पप स्टार लाई शनिबार Frankfurt Disco बाट गिरफ्तार गरिएको जनाईएको छ। अर्काको शरिरमा क्षती पुर्याएको आरोपमा उनी माथी मुद्दा चलाईने छ।

यदी उनले त्यस्तो कार्य जारी राख्नुको साथै त्यस मानिसको मृत्यु भएमा र उनी माथीको आरोप प्रमाणित भएमा उनी ६ महिना देखी १० वर्ष सम्मको जेल सजाय हुन सक्ने छ।

उनकी सन् १९९९ मा जन्मेकी एक छोरी समेत रहेकि छन।
MAILO bhai
· Snapshot
Like · Liked by · 0

Beware guys!!


 lol

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 138
· Posts 1 · Viewed 189
· Posts 1 · Viewed 201
· Posts 1 · Viewed 320
· Posts 1 · Viewed 385
· Posts 1 · Viewed 279
· Posts 1 · Viewed 434
· Posts 1 · Viewed 337
· Posts 1 · Viewed 343
· Posts 3 · Viewed 743 · Likes 2



Travel Partners
Travel House Nepal