[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४७ *~

[Please view other pages to see the rest of the postings. Total posts: 299]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 179517 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 06-19-09 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४७ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 147 editions.



 
Posted on 06-23-09 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सधैं एउटै कुरा हुनु पर्छ भन्ने पनि छैन नि ठुल्दाइ -


समय परिस्थिती अनुसार हुने हो नि होइन त ठुल्दाइ



कहाँ सित्तै मा हुनु क्रेजी - सित्तैमा पहिने देश हो त यो - साग मेरो अड्डा भित्र पाहिदैन - बाहिर जानु पर्छ - यहाँ पाहिने त त्यही हो


अनी खाएँ त्यही - हो हो क्रेजी राम्रो हो टेन्सन धेरै लिनु हुँदैन र लिने पनि चिज होइन -


 
Posted on 06-23-09 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइको गाँउमा साँझमा गएर रमिता हेर्न रमाइलो हुन्छ है? त्यहाँ थरि थरिका मान्छे हुन्छन्। अनि त्यो सदकमा पकाको चिया कस्तो मिठो हुन्छ। त्यो फोटो हेरेर फेरि पहिलाको याद आयो।
 
Posted on 06-23-09 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वास खाएर त होइन होला कसा खाएर होला।


कसा= ठक्कर , लात


 
Posted on 06-23-09 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भलादमी हुने औषधी पाउने भए त क्रेजी हामो देश को हालत एस्तो हुँदैन थियो होला -


सबै नेता भलाद्मी - सबै जनता भलाद्मी -


एस्तो औषोधी पनि पाए कस्तो राम्रो हुने होला - नभएर त दु:ख छ -


 
Posted on 06-23-09 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो केटकेटी हो !


हाम्लाई नि नेवारी आउछ कि तर हामी बोल्दिनम मात्र र पो !


मखुला ठुल्दाइ?


 
Posted on 06-23-09 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


वास खाएर त होइन होला कसा खाएर होला।



कसा= ठक्कर , लात

हांस्नु त हुँदैन तैपनि हाँस उठ्यो, बिचरा लहरेलाइ कसले  खान्देछ कसा ? च्व: च्व:, दुख्यो तिमिलाइ लहरे?

 
Posted on 06-23-09 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जि नेवा भाय स्यना चोनागु, बाँलाक्क मव: नि । अले बहनी मेगु किलास वना कन्हय बाँलाक नेवा भाय न खँ ल्हाये ।
 
Posted on 06-23-09 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भलादमी हुने औषधी पाउने भए त क्रेजी हामो देश को हालत एस्तो हुँदैन थियो होला -



सबै नेता भलाद्मी - सबै जनता भलाद्मी -



एस्तो औषोधी पनि पाए कस्तो राम्रो हुने होला - नभएर त दु:ख छ -



 


लौ न! आज म कहाँ आइ पुगेछु? के यो हाम्रो चौतारी हो? यदि हाम्रो चौतारी हो भने यो सिरियस भएर कुरा गर्ने औतारी लहरे हो?


होइन भने म पहिलाकै चौतारीमा गए।


 
Posted on 06-23-09 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मान्छे भनेको हास्नु त पर्छ - हँसिलो मान्छे राम्रो देख्छ -


झै-झगदा गेरेको दुखी भएको राम्रो त पक्कै देखिदैन होला -


हसाउनु सबै भन्दा कठिन काम हो जस्तो लाग्छ मलाई त -


तिमी हासिदियौ - मलाई दुख्या त केही होइन क्रेजी त्यस्को अगाडि -


 
Posted on 06-23-09 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो हाम्रै चौतारी हो क्रेजी अनी म लहरे नै हो -


रिट्ठे का बालाकं नेवा भ्या स्यना वा सा हीं


 
Posted on 06-23-09 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यसो भए रिट्ठे यो बाक्यलाइ नेवारीमा लेख त। तिम्रो नेवारी राम्रो रहेछ।


एउटा रुखमा चकचके बाँदर थियो, अहिले हराएको जस्तो छ।


 


लहरे,


प्लिज तिमिलाइ यो रोल सुहाँउदैन, पहिलाकै रोलमा आउ, नत्र भए बोर हुन्छ चौतारी।


 
Posted on 06-23-09 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो हाम्रै चौतारी हो क्रेजी अनी म लहरे नै हो -


त्यसो भए तिमि माक ख्वा: लहरे कि दुर्खा ख्वा: कि माल्पा ख्वा: ?


 
Posted on 06-23-09 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमीलाई जुन मनपर्छ त्यही भन क्रेजी - आइ एम फाइन विथ ड्याट


 


 
Posted on 06-23-09 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मैले नि हुसुरें, आफ्नु त घरबाट ल्या चुँ-ला: र भात बजाइयो।

लु क्रेजी नि आ रेछ, सञ्चै क्रेजी?

 
Posted on 06-23-09 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खाना भनेको पुरे खा जस्तो पो खानु पर्छ त चुँ-ला: र भात रे


मलाई बिरामी निको भएपछी खान दिने हलु बुउगु जा र चुँ-ला: याद आयो -


कस्तो मिठो हुन्थ्यो

Last edited: 23-Jun-09 02:14 PM

 
Posted on 06-23-09 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे सुध्रे को भन्ने कि बिग्रेको ?


गाँधिबादी भए छ। लौ अचम्म भे छ ।


 
Posted on 06-23-09 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तिमीलाई जुन मनपर्छ त्यही भन क्रेजी - आइ एम फाइन विथ ड्याट


ओ माइ गड, आज लहरेको भेषमा को आएछ ? यो लहरे हुनै सक्दैन, कदापि हुन सक्दैन। लहरेको सोबर रुप पचाउन गार्हो भयो मलाइ।


ल है साथी हो, जबसम्म real लहरे आँउदैन। म चौतारीमा आँउदिन।


पुरे, चुँ भन्या के? ला भनेको त मासु। म अलि अलि सन्चो अलि अलि बिसन्चो।



अहिले एउटा काम छ, म गएँ।



 


 
Posted on 06-23-09 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ ले जे भने नि हुन्छ - अब ठुल्दाइ भनेको चौतारीको अझ भनौ साझा कै गन्ने मान्ने ब्यक्ती


ठुल्दाइ यो भनाइ र बिचार  लाई सबै ले नगरेपनी अधिकांश ले कदर गेरेको मैले पाएको छु -


दाई को भनाइ कहिले पनि फेल खाँदैन भनेर यो भाई ले राम्ररी बुझेको छु -


ठुल्दाइ आँफैले भन्नुस् म सुध्रेको कि बिग्रेको -


 
Posted on 06-23-09 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चुँ-ला: भनेको ground meat क्रेजी


 


 
Posted on 06-23-09 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन क्रेजी तिमी आउ चौतारी मा - आउदिन भन्नु हुँदैन -


अहिले पचाउन गाह्रो भएपनी - बिस्तारै बानी पर्छ क्रेजी - आउ है चौतारी मा


अनी के भएर बिसञ्चो भएको तिमीलाई -


ल तिम्रो श्वासथ सिध्र निको होस् भन्ने कामना गर्छु


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
The New Color of Her Flag
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters