[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~चौतारी १५९ दशै स्पेसल्~

[Please view other pages to see the rest of the postings. Total posts: 350]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Keywords associated with this thread

http://www.sajha.com/sajha/chat/smileys/m-laugh.gif
[VIEWED 224893 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 09-21-09 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

चौतारी १५९ दशै स्पेसल्


 


निधारको रातो टिकाले तपाईंको जीवनमा नयाँ चमक बोकेर ल्याओस,शिरको पहेलो जमराले तपाईंको भाग्यमा उज्यालो बिहानीको झल्को देखाओस, सधैं अगाडि बढुन तपाईंका सत्मार्गका पाइलाहरु,अबरोधका तगाराहरुले कहिले पनि नछेकोस तपाईंको गन्तब्यलाई, सकारात्मक् सोचमा अझ प्रगतिको चरमचुली थपिओस, प्रतिस्पर्धाको परम्पराले तपाईंको घरमा जरा नगाडोस, कमाईं अनुसारको खर्चले तपाईंको दशैमा मनोरन्जन ल्याओस " यही छ बडा दशै को हार्दीक मंगलमय शुभकामना


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 159 editions.
 
Last edited: 21-Sep-09 10:01 AM

 
Posted on 09-28-09 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या कुरै बढी यो मैचा को पनि -


कती न केही गर्न नआउने जस्तो -


ल एक चोटि बेहोश् हुन मन लाग्यो मलाई


 
Posted on 09-28-09 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा, कसै-कसैले क्या हँसायो भने नि, सब्जेक्टको टाइटल मात्र पढ्या रेछन।

अनी याँ चाइँ के हुँदै छ रे? ठुल्दाइले देको आशिर्वादमा कस्ले आँखा लगाको? आँखा निकालेर गुच्चा खेल्नलाई त्यो लहरेलाई दिन पर्‍यो कि क्या हो!

म चाइँ फल्-फुल खाइ रा, शुक्रबार देखी मासु खाँदा खाँदा वाक्कै भो!

 
Posted on 09-28-09 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्य के को कुरा बदी नि साँच्चि भन्या


तिमी बेहोस् भयो भने कोस्ले होस् मा ल्याउछ फेरी


 अनी चौतारी मा को आउछ खित खित


 
Posted on 09-28-09 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ  पुरेचा, कसै कसैले के हसयो ?


तिमी आँफै  हसिरख  पागल
 


लहरेको चै होइन, तिम्रो नै  आँखा को गुचा खेल्ने अब


 
Posted on 09-28-09 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



अ केलिचा, मलाई गुच्चा खेल्न आउन्न। तिम्लाई आउँछ भे सिकाइ देउ।

हैन अरु बुढाहरु खै? दिन भरी याहीँ कुरेर बस्नी अब? टिका नलगै दिने भये पनि आशिर्वाद त दिन आउन पर्छ नि, $ लेर! कस्तोहरु होला भने नि!

 
Posted on 09-28-09 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त क्या बढी कुरा गर्ने के यो पुरे -


केली पै तर्सायो पुरे लाई -


केली फेरी पुरे आँखा गोलो छैन अली चेप्टो छ के च्याम्पती जस्ताइ -


ठोक्ठाक गरेर गोलो बनाउनु पर्ला


 
Posted on 09-28-09 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरेचा को नाम  आज देखी पागल ल


पुरेचा १००% पगल भाईसक्या छ


लहरे पुरेको आँखा  तिम्ले थोक थक पारेर राक्नु   अनी गुचा खेल्नु पर्छ है


हेर हेर यो ठुल्दाइ ,बिर्खे बा, रित्थे काका हरु क्या लोभि है  चौतारी नै आएनन आज ल  क्या झुर भो भनेर भन्देखिन


हर्के दाssssssssssssssssss
बिस्ते दाsssssssssssssssss
चिप्ले दाsssssssssssssssssss


 
Posted on 09-28-09 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे पागल लाल पुँइक्क


कस्तो लाग्यो त नयाँ नाम पुरे


बुढा पार्टी छैन आज त - के साह्रो हो यो


अती त गर्नु हुदैन नि


 
Posted on 09-28-09 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!


लु सप्पै चौतारीका भुराभुरिलाई यो बिर्खेको जदौ! लु टिका टाँसन लइन ला'र बस।


रिट्ठे, लहरे,पुरे, हर्के, च्याङ्बा, चिप्ले, गाले लगायत सपै अल्लारे ठिटाहरु टिको लाईदिन्छु मलाई मनग्गे दख्खिना लेऊ!


सपै नानीहरु, केली, चेली नानि, ठूलि, साईँली, सान्नानी लगायत सपै नानिहरु लु मख्ख पर टिका लाईदिन्छु त दख्खिना दिन्छु!


ठुल्दाई तारेमाम्! टिका लगाईपाम्!

Last edited: 28-Sep-09 01:15 PM

 
Posted on 09-28-09 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरेssssssss ओ sssssssssलहरे
 


हेर्न मलाई कसै कसैले  गवार भन्यो


के म गवार हो त लहरु थोक्ने चिज ल्यायोउ त
त्यो गवार भन्ने को  मुख मा थोक्देउ त


 
Posted on 09-28-09 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहाsssss बिर्खे बा आउनु भयोsssss ल ल मलाई पैला टिका लाएर $११०० दिनु त
 पुरेलाई १रुपैया मात्र दिनु।  अनी सबै पैसा लहरे लाई दिनु है बा

 
Posted on 09-28-09 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केली लाई गवार भन्ने को हँ


अहिलेssssss


गवार भन्ने को मुख त ठटाउनै पर्छ



ओहो जिम्बाल के साह्रो ढिला गरेको


ल टिका लगाइदिम - बजै खोइ त - आउँदै हो


 
Posted on 09-28-09 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको टिकामय जदौ तथा तारेमाम।

एका ब्यानै टिका लगायौं, गृह मन्त्रीको अड्डा टाइम मिलाउनु पर्‍यो नै । नत्र चाडबाड को बेला शान्ती सुरक्षा झनै सम्बेदनशिल हुने ।
एक ले अर्का लाई टिका लगाइ दियौं।

"निधारको रातो टीका
कहिलेइ नहोस् फिक्का"

भन्दै डलर सय को नोट एक अर्का लाई दियौं ।
मन हुनु त ठुलदाइ को जस्तो भन्थे, हो रहेछ । मन फुकाएर धन दिंदा घटी मा त्यती नै फर्किने रहेछ ।

तारेमाम चिप्ले ब्रो, हाम्रो घर आँगन को आँखो देखा हाल सुन्न पढ्न पाएर दिल खुश भयो।

बिर्खेबा को शुभकामना को लागि धन्यवाद सहित तारेमाम।

केली, पुरे , लहरे-दसैंको बेलामा नि नेपालको राजनऐतिक दलहरु जस्तो झगडा गरेकोले यसपाली दक्षिणाबाट वंचित गरिएको ब्यहोरा जानकारी गराइन्छ ।
Last edited: 28-Sep-09 01:29 PM
Last edited: 28-Sep-09 01:29 PM
Last edited: 28-Sep-09 01:31 PM

 
Posted on 09-28-09 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या ठुल्दाइ दक्षिणा चाहिएन मलाई ल - बरु टिका लगाइपाम


एक रुप्पे दिन्छ दक्षिणा त्यस्मा नि ठुल्दाइ चिया चिलिम ट्याक्स भनेर ७५ पैसा निकालेर जाबो बचेँको क्वाटर के काम भो त - ठुल्दाइ ले नै राख्नुस् - म्यारिज खेल्न हुन्छ -


बरु छिटो लगाइपाम टिका - अरु ठाउँ नि भ्याउनु छ मेरो


 
Posted on 09-28-09 5:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुइक्क एस्तो पनि दसैं हुने रैछ, मासु चपार मश्नु पर्ने बेलामा, दिन भरी धुलो मैलो खेलार मश्नु पर्‍यो थुइक्क ।


ल हेर आज दशमीको दिन पनि च्याग्रा बाको चाकारीमानै बित्यो ।


सप्पैको दशै झकाश भो होला है , कि सप्पैको मेरै ताल हो, लोल ।


 
Posted on 09-29-09 8:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!


मंगलबारे गन्नुमय जदौ ।


टिका लाग्या हुन कि के हो, अहिले सम्म कोइ आएन । जहाँ जहाँ टिका लगाउन गयो त्यहाँ त्यहाँ एक एक गिलास लगाए जस्तो छ ।
कागती पानी खाएर भए नि आउनु पर्‍यो। दसैं अझै बाँकी छ ।


 
Posted on 09-29-09 8:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम ठुल्दाइ, कस्तो भो त टिका हिजो? रमाईलै भो होला केरे भन्ने मान्या छु। लौ आज तापमान अली कम हुनुका साथ साथै, कामको चाप अली बेसी हुने छाँट्-काट देखिन्छ, सबैको दिन झक्कस रहोस्!

जय नेपाल

 
Posted on 09-29-09 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पैलाई हर्केको आजको पहिलो नमस्ते अनी तारेमाम ।


ठुल्दाइ के छ? महेन्द्र बौचाले सम्झेको छ है ठुल्दाइलाई , बौचालाई बुडो देखे एस्पाला , साएद आँफै बुडो हुन थालेर होकी के हो जो पनि बुडो देख्न थालेको छु मैले अचेल।


पुरे खै त एक प्लेट पुरी तरकारी अनी गुलियो जिलेबी?


 
Posted on 09-29-09 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठुल्दाइ पुरे अनी हर्के दाई


के छ हौ -


हर्के दाई कै मोज राइछ गाँठे - म: म: नि भ्याएको रहेछ


 


 
Posted on 09-29-09 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते तारेमाम
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Embassy of Nepal might be able to help extend TPS for Nepal
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters