[Show all top banners]

दौतरी
Replies to this thread:

More by दौतरी
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी १८१ ~

[Please view other pages to see the rest of the postings. Total posts: 338]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-laugh.gif
[VIEWED 182757 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 03-14-10 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

~ चौतारी १८१ ~







हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८१ औं
संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन
तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर
रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता
हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"






कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||







भन्छन
कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि
कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले
सबै दोहो गरोस्! नारायण! हरी हरी!







आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 



sssssचौतारी रिमि्स-पूरानो मान्छे नया स्टाइलsssss




यो
चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी र हामी सबै सुस्ताउने चौतारी.... कठै त्यो मेरो गाउँ!! मेरो प्यारो चौतारी!!!








लेक, मधेस, गाउं, शहर, मुगलान काहां काहां पूगें 
आफ्नै गाउं,आफ्नै ठाउं,आफ्नै चौतारी सम्झी आएं




सधैंका
झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे
दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे
माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal –
ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai -
ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe -
रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal -
सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे,
Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका,
Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी,
perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम
एस आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।








Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet


  IMPROV in Nepali language)





Running since 7 Sept 2005 in a total of 181 edition





 
Posted on 03-19-10 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथिहरु रिट्ठे नेपाल जाँदैछ। हजूर, अब उसले धेरै म:म खानेवाला छ। म:म एक किसिमको खानेकुरा हो, र अचम्मको कुरा यसले मानिसको मानसिक स्वास्थ्य डाइग्नोस गर्न पनि मद्दत गर्छ। आउनुहोस कसरि म:म द्वादा मानसिक स्वास्थ्य परिक्षण गर्ने त, यसबारेमा केहि चर्चा गरौ!


म:म सेतो, चिल्लो, देख्नासाथ अति मुखमा हाल्न योग्य देखिन्छ। चुच्चो परेको काँटाले बिस्तारै म:मको बास्ना लिँदै हल्का म:मलाई गोपिन्छ। यसरि गोप्दा म:म भित्र भएको रसिलो रस काँटाले बनाएको सानो प्वालहरुबाट हल्का बाहिर निस्किन्छ त बास्ना अलिकता बढेर मुखमा पानी आउँछ।



यसरि म:म लाई काँटाले गोपेर अचारमा चोपेर मुखमा हाल्दाको आनन्दसंग अरु कुनै पनि आनन्दलाई तुलना गर्न सकिँदैन।


हजूर म:म कोथेको रुपमा पनि खान सकिन्छ। कोथे म:ममा हुने नरमपना, तथा फ्राईभएको भाग चपाउँदा आऊने हल्का झुरुम्मको आवाजसंगै मुखमा रस भरिएर आउँदाको मजा त झन चरम नै छ।



यस्तो मिठो म:म तथा कोथे भित्र राखिएको मासु नहेरि खाइन्छ। तर कहिलेकाहिँ साह्रै मिठो लाग्दा केहि हेर्न पनि मन लाग्छ अलिकता मम फुटाएर। राम्रोसंग बनाईएको मिठो म:म फुटाएर हेर्दा पनि झनै मिठो देखिन्छ।



ल भन्नुहोस यति कुरा पढ्दा, चित्र हेर्दा र कल्पना गर्दा तपाइँको मुख, गालाको भित्रि भाग, जिब्रो तथा घाँटि प्रदेशमा भोकयुक्त पानी आयो कि आएन? यदि आएको छैन भने तपाइँको मानसिक तथा शारिरिक स्थिति ठिक छैन, आजै डाक्टरकहाँ जँचाउन जानुहोस।


धन्यवाद्!


 


 


 
Posted on 03-19-10 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्बाल लोल


 
Posted on 03-19-10 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो चै आयो, आन्द्रा भुँडी देखिनै भोक युक्त पानी आयो, क्या मो मो को फोटो टासेछ जिम्मालले , अनी त्यो कोमिक्स कहिले रिलिज हुने हो , एक प्रती मनी किन्छु है ।


तेही भनेको खुशी अब सन्नी देवललाई एकान्तमा कुट्छु भन्छ , मैले यो ढाइ किलोको हात रिठ्या टाउकोमा राखे मात्र पुग्छ अरु केही गर्नु पर्दैन कि कसो खुशी , बज्जे रिठ्ठे ।


 
Posted on 03-19-10 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेँख हेँख हेँख

 
Posted on 03-19-10 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

k? k hasne kura chha yasma??
 
Posted on 03-19-10 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुशी ले पो हसाइन त - हेखँ हेखँ हेखँ
 
Posted on 03-19-10 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुशी लाई हास नउठेको देखेर मलाई पो हास उठ्यो हेखँ हेखँ हेखँ


बौचा खाना खाएउ बाओ?


 
Posted on 03-19-10 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेँख हेँख हेँख


Last edited: 19-Mar-10 12:08 PM

 
Posted on 03-19-10 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल उठियो .........

के छ हो औतारी हो ?

रिठ्ठे जान लागेकै हो है ...

शुभयात्रा है रिठ्ठे .....

कोसेलिको त के कुरा गराइ भयो र ...... लहरे बाट सिकेकै होला क्यारे ...

होइन यो जिम्माल बुढो ब्यान ब्यानै देखी ब्यापार गर्ने बिचार  गर्न लागेको क्या हो ? नगराज .... ल मलाई पनि १ कपी  

त्यो रिठ्ठे को कती धारा, कती ऊपधारा अनुसार त रिठ्ठे ले नै ४ लाइन मात्र लेखेको रहेछ ...... ठुल्दाइ के गरी कार्बाइ गर्ने हो त ....

Hi खुशी ।





अनी त्यो पुरे त आउन छोडे नि हुनी नि ..... जहिले पनि आएको छ .... हाजिर मात्रा गर आएको है भन्छ अनी थुतुनो किताब मा हल्ला गरेर बस्छ ....

त्यो रिठ्ठे ले के कार्टून राखेको हो कुन्नी ....... बुझे त मार्दिनु पुरेलाई .......

लहरे, बैरे, ठुल्दाइ, टुसे,हर्के लाई सम्झेन नभन्नु क्यारे ..



 
Posted on 03-19-10 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल खुशी ..

सबै कर्टूनिस्ट हुन थाले त ...
 
Posted on 03-19-10 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lol mahaa lol  suntali ko moi re hahahahaaahahhahahaha
 
Posted on 03-19-10 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छ्या छ्या छ्या सुन्तली को मोइ त ल्याउदिन हाहा हा


वाह खुशी म कस्तो ह्यान्सम देखाको ! बल्ल ओरिजिनल कार्टुन टासेउ तिम्ले ! स्याबास !


रामे धन्यवाद ! अनी आज किन ढिलो ब्रो?


बैरे डाकु


 
Posted on 03-19-10 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो फोटो मा आफुलाई जती हेर्यो तेती सेउली खान सेउली खान जस्तो पो लाउछ ! कट्रिना कता गई हँ?
 
Posted on 03-19-10 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे, आज मात्र होइन, हिजो देखी सुरु भएको यो ढिला उठ्ने कार्यक्रम अब २ हप्ता सम्म जान्छ .

कती चाँडै उठेर दौदिनु त ए .....
 
 
Posted on 03-19-10 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!


खुसी नानी पनि कार्टुनतिर!


सुन्तलीको म्वाई रिट्ठेले ल्याऊन त ल्याईदेला तर बिचरा पुरेले लिने पो कसरि हो?


ल ल अरु अरु नि जावस, अरु बाट नि जावस!

नोट: माथिको कार्टुनमा पुरे उस्तै देखिया रेछ!

Last edited: 19-Mar-10 12:22 PM

 
Posted on 03-19-10 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मलाई माया गर्छु भन्नेहरु
कहिले माया पनि देखाउने गर
तिम्रो टाढाको म्वाइ पुगेन मलाई
बरु आइ मलाई सताउने गर


शुक्रबारे जदौ सबै गाम्लेहरुलाई।


जिम्मालबा, मेरो मानसिक स्थिति त ठीकै रहेछ भन्ने थाहा भयो। तर कसैको ठीक नभए डाक्टरकैं जानु पर्ला जस्तो त लागेन है। खुशीले रिट्ठेलाई लग्या जस्तो बेकार होला, एकैछिनमा आँफै ठीक हुन्छ।
रिट्ठेलाई शुभयात्रा। सीटको पेटी बाँध्नु, गाडी हल्लिन सक्छ तेसैले एभोमिन खानु, कागती चुस्दै जानु। तीनपाने धेरै खाने वा झैंझगडा गर्ने नगर्नु, नत्र मध्यरातिमा इमेर्जेन्सी स्टप भनेर बुझाईदेलान् चन्द्रनिगाहापुरको प्रहरी चौकीमा।
रामे के हो, कुखुरा बास्या ६ घण्टा पछि पो उठ्छ त।         
खुशी पनि कार्टुनिस्ट भएछ।
हर्के, रिक्सा कस्तो चल्दैछ, बङ्गूरको मासु कत्तिको खाँइदैछ?
 


 
Posted on 03-19-10 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ चिप्ले ब्रो !


धन्यवाद ! गाथमा आरामै होला क्यारे !


ल अब घर तिर लाग्नु पर्‍यो ! चौतारीको राम्रो हेरचार गर्नु सबै मिलेर !


बाइ !


 
Posted on 03-19-10 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



माथि देखी तल सम्म सबै कमिक्स नि-सुल्क पढियो। एक से एक उस्ताद जाकिर हुसेन खान जस्ताइ राइछन । खुशी को कमिक्स मा त रिट्ठे र पुरे को अन्मार पनि ठ्याम्मै मिल्यो । रिट्ठेको कमिक्स अली अब्स्ट्राक्ट भयो।


तारेमाम रामे, चिप्ले,


 
Posted on 03-19-10 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए लौ दौडी दौडी आको रिट्ठे लाई बाइ गर्न पिलेन भित्र पसी सक्यो कि के हो।
ल रिट्ठे सर रामरी गर आउनु केरे,फुन गरुला भन्ठान्या तेसै भयो,एसो कोसेली ल्याउन नबिर्सनु।

चिप्ले,हर्के ,सम्धी ज्यु,पुरे,लहरे,ठुल्दाइ,खुसी,रामे,बैरे सप्पै लाई एक्मुस्ठ जदौ।

 
Posted on 03-19-10 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिष्टे, ल धेरै पछि भेट भयो आज।
ठुल्दाइ, तारेमाम। आज घभा कि माभा कि काभाको पालो?  
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters