[Show all top banners]

perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

liberty gal

lolitalover
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी-१७३

[Please view other pages to see the rest of the postings. Total posts: 339]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 204681 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 01-19-10 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७३ ~





हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७३औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?

सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सोसधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte –पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens

, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 173 editions.

Last edited: 20-Jan-10 09:19 AM

 
Posted on 01-19-10 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जुन वात जिमवाला बुह्रो बोलेछ, सुसरा वहि बात बतियावनेको हमि कबसे उतावला थियो। हँ? त पटावने बात एक्टा हुन्छ और सिरफ बतियावने बात दुसरा। दाजुलोग भन्छ कि हमि पटावने लगेछ। बात वैसन छेन, हमि त बतियावँछ। पर यि दाजुहरु बात से खुसिया सुन्द्री हमिलाई हाय तक करनेको छारिदियो। कथि करने गरिब आदमि छु, जो हुन्छ सहिलिन्छु और सुसरा कोनो उपाए छेन। और जहाँ तक हमरो सुपाडिके बात छ, ऊ सुसरा हमि भि देख्छु कि कउन लेइके आवँछ ऊ सुपाडिको टुकरा कइरके मगहि पानमे लगाइके चबाईदिन्छु खेँ खेँ खेँ


 
Posted on 01-19-10 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल बिर्खे बा लोल
लोल मदनव लोल
लोल बैरे लोल
आज लोल नै लोल ।


अड्डा जाने ट्याम भयो, मजाले भोक मेटाउदै गर्नु । मोटाउदै गर्नु । तारेमाम।


 
Posted on 01-19-10 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामेले यता हेर्दै नहेरी पुरानो धागोमा लेख्न गएछ, कोइ गएर बोलाएर ल्याउन पर्‍यो जस्तो छ, म चाइँ यो धागोलाई माथि तान्दिन्छु, लु जास् त
 
Posted on 01-19-10 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो पुरे अब लहरे नभको मौका पारेर "चौतारी संरक्षण तथा धागो मास्तिर तानतुन समिती" गठन गरेर अधक्ष्य पड्काउनु पर्‍यो तिमीले !  


मदनवा लोल ! सुपारी टुक्रा टुक्रा पारेर खाइदिने भो ! खतरा डाइलोग मार्यो किसान कन्हैया ले


 
Posted on 01-19-10 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<<हो पुरे अब लहरे नभको मौका पारेर "चौतारी संरक्षण तथा धागो मास्तिर तानतुन समिती" गठन गरेर अधक्ष्य पड्काउनु पर्‍यो तिमीले !>>>>

LOL ritthe dai.

 
Posted on 01-19-10 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म हुन्जेल र काम नहुन्जेल त्यो त पीरै गर्न पर्दैन ल, काम नभा बेला त म तानेर माथि ल्याइ दि हाल्छु। राती तिर कसैले नसुने पनि गीतान्जली चलाईदी हाल्छु। नितिसा, क्रेजी खै काँ गा हुन, एसै लथालिङ पारेरा हराये दुइतै

 
Posted on 01-19-10 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी मन्त्रीपरीषद् को सुचना:


हालै चौतारीका एक औतारी श्री पुरे प्रसाद प्याकुर्यालले देखाऊनु भएको लगनशीलता, तत्परता, चाख तथा कार्यकुशलतालाई मध्यनजर राख्दै तथा चौतारी मन्त्रीपरीषद्का प्रवक्ता द्वय श्री रिठाराम रायमाझी र सुश्री खुसिनानी खतिवडाको सुझावलाई मनन गर्दै मन्त्रीपरीषद्ले, निज प्याकुर्याललाई निम्न पदहरु दिने निर्णय सार्वजनीक गरेको छ-


१) चौतारी नयाँ धागो टाँसटुस तथा फासफुस बिभाग-- अध्यक्ष


२) चौतारी रसरंग तथा गानाबजाना प्रधान


३) चौतारी गालिगलौज समाज--- अध्यक्ष


४) तरुनिपिडित सहायता कोश---महासचिब


५) स्वादिष्ट भोजनपिडित समूह अन्तर्गत माछा समूह--महासचिब


६) केश तथा दारिजुंगा मुण्डन समाज--अध्यक्ष


७)  चौतारी गितांजली सुनसान समिती--अध्यक्ष


र सबैभन्दा महत्वपूर्ण पोस्ट-


८) शनिबार तथा आईतबार चौतारी पोस्टन विभाग--अध्यक्ष


नोट: अन्तिम पद को पदभार कार्यान्वयन नभएको खण्डमा सम्पूर्ण पद खोसिने छ।


धन्यवाद्


चौतारी मन्त्रीपरिषद्


 
Posted on 01-19-10 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल भन्दै नभनी, हल्लै नगरि, अर्को चौतारी बनिसके छ । आफु भने ठ्याकै साडे दुई घण्टा भयो उताको चौतारी कुरिरहेको  । रिफ्रेश गर्दा गर्दा F5 कि बिग्रिन लागिसक्यो ..... कसैले पनि पोस्ट गर्दैन त भन्दै बसिरहेको ।

माथि पुरे देखी तल मदनवा सम्म सबैलाई जधौ ।
बिचमा, छेउमा, तल, माथि, यता, उता, वारी, पारी हुने सबैलाई एक ठ्याक जधौ ।

खुशी लाई HI

हैन लहरे साँच्चीकै गएको हो भन्या ... ल एस्तो जाडोमा सिरक डस्ना सबै लेराउने भयो । जिन्दगीमा दु:ख सुख आयिरहन्छ भन्थे ..... बिचरी को पर्ने हो? दु:ख को दिन चान्डै आएछ ....... मोरो लहरे जस्तो सँग पर्ने भयी ....... जे भये पनि मेरो चाँही शुभकामना छ है लहरे ।

लोल जिम्माल लोल ।

Last edited: 19-Jan-10 12:34 PM

 
Posted on 01-19-10 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।


आइज आइके हमरो सान्ड जैसन गुस्सा शान्त भएछ, रामपुरैया दाजु खुसिया सुन्द्रीको लाल कलरमे हाय किएन


 
Posted on 01-19-10 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुसरा ऐडिट करके लाल रंग किएछ फिर!


अजब चौतारीके गजब कहानि छ।


 
Posted on 01-19-10 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन वो मदनवा, के भयो आँखालाई, लाल नै छ त ।

 
Posted on 01-19-10 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लोल मदन्वाले हँसायो।

हैन जिम्मालबा क्यार्या हुन्, काँबाट त्यो शनिबार र आईतवारको पद्-भार द्या भन्या

काम यस्मा एक्छिन पछी एदीत गर्छु है

 
Posted on 01-19-10 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या सटाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


तारेमाम बैरे, खुशी, रामपुरे ।


भो भो बिर्खे बा, धेरै पद नदिम पुरे लाई । लहरे जस्तै पदमा मात्तिने हुन कि वा आत्तिने हुन पुरे । बिहे नभाको कुमार, फेरी केही भयो भयो तेल लगाइ दिने कोइ छैन।


देशमा पद नपाएर अनगिन्ती चरण को आन्दोलन भैराख्या छ, लहरे बज्या आन्दोलनअको बेला घर पुग्ने भयो। सुट टाइ लगाएर सुटकेस घचेट्दै स्वयम्भू को डाँडा उक्लिरहेको द्रिश्य देखी रहेछु म।


 
Posted on 01-19-10 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>नोट: अन्तिम पद को पदभार कार्यान्वयन नभएको खण्डमा सम्पूर्ण पद खोसिने छ।<<<


 


यो चाँही खतरा डिसिजन छ मन्त्रिपरिशद को ! हाहा


रामे ब्रो लाई नि जदौ


 
Posted on 01-19-10 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"लु पुरे केटो गजप को चौतारी बनाएकोमा धन्यवाद् यो बर्ख चिटिख्ख परेकी स्वास्नि पाएस अर्को बर्ख घोर्ले छोरोको बाऊ भएस, बुडाको आसिस लागोस!"

बिर्खे भाईको नेपाली हिज्जे र वाक्य रचनाको कम्जोरीको कारण भाईद्वारा लिखित उपरोक्त वाक्यको अनर्थ लाग्न गएकोमा म अभियुक्तका दाजु यहाँहरु प्रति छ्य्मा याचना गर्दछु।

सहि वाक्य:

लु पुरे केटो गजप को दौतरी भेटाएकोमा धन्यवाद् यो बिर्खे (जस्तै) चिटिख्ख परेकी स्वास्नि पाएस अर्को बिर्खे (जस्तै) घोर्ले छोरोको बाऊ भएस, घुँडाको आसिस लागोस!

हाइ हाइ अनी बाइ बाइ सबैलाई!

 
Posted on 01-19-10 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(सिन-१)
(गन्नु और हर्के रंगिला एक आपसमे बात कररेलेँ है)
हर्के रंगिला- "गन्नुभाई गन्नुभाई!"
गन्नुभाई- "अबे उजडे चमन अब बकेगा भि या सिरफ गन्नुभाई हि करेगा?"
हर्के रंगिला- "गन्नुभाई, अपुन राहुल डक्टरको फुन लगाया!"
गन्नुभा‌ई- "तो क्या बोला वो खुसट?"
हर्के रंगिला- "गन्नुभाई वो काणेको चेनसे बाँधकर हस्पताल लानेको बोलरेला था!"
गन्नुभाई- "तो ले के जाओ न नासपिटेको चेनसे बाँधकर!"
हर्के रंगिला- "भाई मै सोचरेला था कि, क्युँ ना हम काणेकि बात मानके वो बिहारीपे और खन्नो पे नजर रखेँ!"
गन्नुभाई- "काहे कु रे?"
हर्के रंगिला- " क्या मालुम,काणा सच भि तो बकरेला हो सकता है!"
गन्नुभाई‍- "ठिक बोला तु, अब्बि मै तेरेकु २ घन्टे बाद मिलेंगा, तब सोचेंगा कि किसको टपकानेका और किसको पागलखाने भेजनेका!चल हट् अब्बि हवा आने दे!"
हर्के रंगिला- "कोई वान्दा नक्को भाई!"


 


(सिन-२)


(हर्के रंगिला एक खोलिके बाहर है, खोलि बोले तो पुरा सल्मडग जैसा। पब्लिक लोग बोले तो सब्ब के सब्ब उधरिच आगेला है। रंगिलेके आग्गे कमरियापे आँचल बाँधेली और चुईङ्गम चबारेली खन्नो, किसि कालीकी माफिक लगरेलि है!)


धन्नो- "क्या बोला रे तु गन्नु का कुत्ता मेरेकु? क्या बोला रे तु? अरे तेरे बच्चे अनाथ हो कलमुहे! तेरे बदनपे किडे पडे कमिने! तेरि बिबि तेरि नोकरके साथ भाग जाए! हाए रे हाए! एक लडकिकि हाए लगेंगि रे तेरेकु! मेरेकु आईटम बोलरेला हैन तु कुतियाके पुँछ?"
हर्के रंगिला- (कुछ हकबकाया सा) "अरे..मेरि बात तो सुन् रे छोकरी!"
धन्नो- "छोकरि हुँगि मै अपनिच बाप कि तेरेकि नक्को समझा तु? अब्बि क्या बोलरेला था बिगडे सांड तु मेरेकु? आइटम बोला न तु?"
हर्के रंगिला- "अरे आइटम बोले तो अपुनका लैङ्ग्वेजमे लडकि रे खम्बा उखाडके! तु काहे कु जमि आसमा एक कररेलि है? एक सिधि सि बात पुछेंगा न अपुन तेरेकु? काहे कु रे?"
धन्नो- (और जोर से चुइङ्गम चबाति हुइ,आँख नचाति हुई)"अरे ऐसे बात पेले करता तो गालि तो नहिँ खाता रे कमिने, बोल क्या पुछनेकु आया तु मेरेकु?"
हर्के रंगिला- (लम्बि सास लेते हुवे) "सुन् छोक्..साँरि बोले तो माफ करना...सुन लडकि, अपुन सुना है कि तेरेकु वो कोइ मदनवा बिहारि करके पटारेला है? क्या सच है? तेरा भाई रिठे काणा ऐसाइच बोलरेला था!"
धन्नो- "अरे हाय हाय! एक अकेलि लडकि देकि नक्को, सब के सब हरामि लोग सोचेंगा कि इसका टांका भिडेला है!हाय रे अपुन कि किस्मत, बाप साला पैदा करनेके बाद भागगेला, माई भरि जवानिपे मरगेली, अपुन अकेलि लडकि..सुबुक..सुबुक" (रोने लगरेलि है)
हर्के रंगिला- (हकबकाते हुवे) "अरे सुन् रे! अपुन कब्ब बोला कि तेरा टाँका भिडेला है? बोला अपुन? अपुन ऐसा नक्को बोला रे! अपुन तो साला पुछरेला था कि वो मदनवा बिहारी करके कोइ छोकरा तेरेकु छेडरेला था क्या खम्बा उखाडके!"
धन्नो- "अरे साला हलकट मवाली, कोई लडकि छेडनेको खम्बा उखाडता है क्या? अबे सुब्बो सुब्बो से बाटलि मारके आया क्या तु?"
हर्के रंगिला- "अरे अपुन खम्बा उखाडके छेडनेका बात नक्को किया रे, वो तो अपुन जगदिपका फ्यान बोले तो पंखा है ए सि है, वहिच डायलाँग मारेरेला था! बोल रे लडकि क्या वो तेरेकु छेडता है? देख अपुन तेरे भाईका दोस्त तेरे भाई जैसा है रे! बोल तु बस बोल दे, बाँकि अपुन देखेंगा न!"
धन्नो- (बड्डि बड्डि आँख बनाति हुई)"अरे ऐसा कलमुहे भाई होने से अछ्छा है मै अनाथ हि हो जाउँ! हाय रे हाय!"
हर्के रंगिला- "अरे अब काहे कु हाय?"
धन्नो- "हाय..हाय नक्को करुँ तो नाचुँ क्या? बोल रे मवाली नाचुँ क्या? अरे छेडता एक है और भाई बननेका नाटक करके किसि और कु ढुँढता है रे!"
हर्के रंगिला -(भौहेँ सिकुडता हुवा)"क्या बोलि रे तु धन्नो? कोइ और छोकरा छेडता है तेरेकु?"
धन्नो- (फिर सुबकति हुई)" हाय क्या बताउँ, मै अकेलि लडकि,अरे जब जब चौतारी बाजार जाति हुँ न, वो एक साला हलकट आवारा, रामपुरैया करके नवाँ छोकरा आगेला है बाजारमे,साला सरेआम, लाल लाल आँक मारके छेडता है! हाय रे हाय मुह उठाकर चल भि नहि सकति मै! सुबक सुबक!"
हर्के रंगिला- "हम्म....... अपुन समझा! अपुन सब समझा अब!, अपुन अब्बिच गन्नुभाईके पास जाएंगा, और उससे हि सब बात बोलेंगा, अब रिठे काणा पागलखाने नक्को, रामपुरैयाके साथ नरकको जाएंगा हि जाएंगा!...अबे ओ पुरैया पकिहा, गाडि स्टार्ट कर, आज गेम बजानेका दिन आगेला है!"


(सिन ३ (पछि मात्र)


 


 
Posted on 01-19-10 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

HI खुशी
 
Posted on 01-19-10 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




Poonte: Atlas




ritthe: hoina




Poonte: ke ta?




ritthe: hero cycle re




बैरे: madanwaa dekhi yaha kohi Daraaudaina Taruni... Madanwaa aayo ki - oye Madanwaa Nagarpalika aayo bhanyo bhane Tokari liyera bhaagchha "




Poonte: Hero Honda?




ritthe: atlas ma aina hudaina re achel




ritthe: haha




ritthe: baire le hasayo




Poonte: ainaa bhaako chaaiyo tellai?




ritthe: ho re




kHusHii: baire le lekheko copy paste gardeu ta kasaile chautarima

 
Posted on 01-19-10 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"सुट टाइ लगाएर सुटकेस घचेट्दै स्वयम्भू को डाँडा उक्लिरहेको द्रिश्य देखी रहेछु म। "

लोल ठुल्दाइ लोल

 
Posted on 01-19-10 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

don't worry खुशी, यि रंगिला, गन्नुभाई, काणे, पकिहा कसैले केही गर्न सग्दैन तिम्रो राम लाई, यि सबै सोलेका बुढा भयिसकेका भाईहरु हुन, केही गर्न सक्दैनन, नपत्त्याये यो तलको विडिओ हेर ।



 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters