बिस्टे
Replies to this thread:
More by बिस्टे
What people are reading
Subscribers
Please log in to subscribe to बिस्टे's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 873]
|
[VIEWED 406203
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 06-14-08 7:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
~चौतारी ११९~
   हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
Last edited: 16-Jun-08 12:43 PM
|
| |
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-18-08 9:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
चिया को लागि बिस्टे सम्धिलाई धन्यवाद दिया। चिया भनेको यस्तो पो हुन्छ, दुध हालेको अनी चिनी ३ चम्चा।
बिर्खेबाको कथा दामी गैराख्या छ। अब कस्को पालो?
सान्नानी र मिस नानी लाई ४+ २
|
| |
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 06-18-08 9:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
सप्पै गाम्लेलाई बुधवारे सलाम छ है मेरो। लोल जिम्माल दामी गइराछ कथा। फिलिम हेर्या जस्तै भईराछ।
|
| |
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 06-18-08 9:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लोल जिम्माल बा   अब भऊते ले मार्दैन त? कहाँ बाट पुन्टे बुढा ले चिनेछन फेरी?   मिस, म सञ्चै छु अनी तपाईं लाई कस्तो छ?
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-18-08 9:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ल अर्को भाग नि आएछ सोझो सोझो भनेको पर्वते को चाला हेर त्याँ, हुँदा हुँदा जुरेली लाई आप्रोच हान्न भ्याएको, ल अब भउते ले बजाउने भयो पर्वते लाई, उसै त कमजोर मान्छे, सिध्याउने भयो भउतेले
|
| |
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 06-18-08 9:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
दामी दामी अत्ती दामी
|
| |
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 06-18-08 9:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 06-18-08 10:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
सबैलाई मेरो पनि बुधबारे अभिवादन ,
ठुल्दाइलाई बधाई
माइला दाई म पनि पढिराछु है, कस्तो रमाइलो यो त, साच्चैकै हेरेकै जस्तो लाग्ने
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-18-08 10:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हैन सप्पै ले किन यस्तरी उडाको हो हौ?  हाम्रा मान्छे छैनन भनेर सपैले खेदो खन्दा रइछन  ! अझ हुँदा हुँदा त मिस दिदीले पनि 'के मेटाको रे?' भयो त अब !
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-18-08 10:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
कसले उडायो, के उडायो? मैले देखेको छु, रिट्ठे लाई डबल पोस्ट गरेको मै मेटाएको हो। अनाबश्यक शंकाले लंका जलाएको न बिर्सौं। न डराउ, रिट्ठे, साक्षी म म छु।
|
| |
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 06-18-08 10:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लहरे, म कहाँ हुनु? झरी परेका बेला मा बुढाले चिनेनन त्यसै मेरो नाम हेर त, म अब कही नपाएर भउते कि जुरेली कहाँ जान्छु कि क्या हो?  मेरी त न्याप्किनवाली छदै छ नि   पिर नमान भो रिठ्ठे, के लेखेको हो मलाई थाहा छ  दीपिकाजी, आरामै?
|
| |
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 06-18-08 10:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हँसाए जिम्मालले फेरी। क्या हो पर्वते, निको चाल त देखिन्न नि।
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 06-18-08 10:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
धन्देबात! मजा मान्ने सपैलाई!
कुरो माथि कुरो नि एउडा, हाउँरो दीपले चइनि नयाँ जमाना कुरो निकालेछन्। अब म बुडो पुराना जमाना कुरो निकाल्ने दीप नया जमाना, कुरै कुरा होला जस्तो छ चौतारीआँ!
लु दीपज्यूको नया जमाना---------
के मेलो छ हौ सम्धि?" बिस्टेले लौरो ढिक बाहिर पिंढीमा टेकाउँदै सोध्यो। "के हुनु र सम्धि, जवानीले छोडेर मरी हाल्यो, अब त पुराना दिनहरु सम्झिंदै बसिबसाउ छ" जवानी त सम्धि नगरबधुहरु भन्दा पनि "बेइमान र छ -- तिनले छोडेको चाल पाईन्थ्यो बरु जवानी त लुसुक्क कुन सडको सुईँकिई सकेछ तरुनीहरुले बाजे भन्दा छाँगाट खसे जस्तो लाग्छ क्यार्नु र--" बिस्टेले पनि झिक्यो आफ्नो कुरा। "ति चौतारीका दिनहरु पनि कम्ति रमाईला थिएनन नी नारन -- अचेल त चौतारी पनि बिरानो भो" जिम्माल ले खुट्टो मुसार्दै दुख पोखे। "हो नी सम्धी -- बरु उहीले उहीले ठ्ट्टैमा नली खुट्टोमा धमीरा लागो भन्ने गर्या थ्यो अचेल साँच्चिकै लागो कि क्या हो? मुसारेको मुसारेकै देख्छु" "हो त सम्धि --पैले पैले जिस्केर भन्दा रमाईलो लाग्थो अचेल साँच्चिकै परे पछि झोंक मात्रै चल्छ आफ्नै खुट्टो देखेर -- अनि सम्धि चै कहाँ सम्म होला कुन्नी?"
"भन्नलाई नभन्नु भन्या छन तर अब आफ्नो सम्धिलाई के ढाँटनु -- त्यो भौते थेन उ बेलाँ बिरक्तेर भास्सीरथो नी -- उसैको बे मा हिनेको उता माने देउरालीमा--"
"हन अस्ति नै पनि बे गरेको हैन तेल्ले? तिनटाँ त म पनि जन्ती गै सकें -- यसपाली त सुईँकै पाइन त मैले --क्यार्न तेसो गरेस त भौते ले मलाई" जिम्मालले दिक्क भा स्वरमा सुनाए।
"तिनटैले छोडेर हिनेसन अनि क्यारोस त नी -- सम्धि जन्ति गर होला बिच्छुक लागेओ भनेर यस पाली "जिम्माले बात" भन्थो अरे भौते भन्ने खबर ल्याइरथो रिट्ठेले" बिस्टेले सुन्या कुरा भन्यो।
"हुन त बोलाकै भए नी जान के सक्थे र यो धमिरे खुट्टो ले र तै पनि त्यसरी अबगाल त पार्न हुँदैन थ्यो नी त्यो असत्तीले -- त्यो तेस्री त तर बिछ्ट्ट् राम्री थिई--त्यो अब के फुर्सद भै छ त? हँ सम्धि?" जिम्मालले टोपी मिलाउँदै सोधे।
"खै के फुर्सद र? भौते सँग झिल्मिले खर्काँ नाटक हेर्न जांदा हुँदी पर्बते सँग त्यो तेस्री एक घण्टा हराई रथी अरे -- त्याँटी रडाको मच्चेको र छ -- अचेल त खै पर्बते नी हराईरस--तेस्री नी हराईरसे --किन र सम्धि?" बिस्टेले मुस्कान लुकाँउदै सोध्यो।
"हैन केई हैन यसै -- ऐले त मलाई राहुलभाई गुरु सम्झेर पनि जंग चल्न थालो बुझेउ सम्धि" जिम्मालको निरासामा रिस उम्रीए।
"किन र सम्धि? के गरे तारेमाम गुरुले?" बिस्टेले हुक्काको नली पुस्दै सोध्यो।
"उनी नी त्यै बे मा हिन्या रेसन बल्ल पो बुझ्दै छु -- अघि नै यतै बाट झर्दै थिए -- कहाँ सम्म हो गुरु भनेओ "तारेमाम--जे छ जिम्माल बोर फस हुनु छ--पैला पुग्नु छ ऐला सक्नु छ--तारेमाम्" भन्दै लागे"
बरा तारेमाम गुरु --पुरानो बोर फसे रोगले कैले छोडेन--अचेल थेगै जस्तो भैरछ सम्धि उनको त्यो बोर फस -- बोले पिच्छे बोर फस बोर फस भन्सन अनि तारेमाम त छ्दैस--अस्ति सान्नानीको नातीको बर्तमान थ्यो--सम्धि जरोले थलिएर पुग्न सक्नु भएन क्यार --त्यो बर्तमानमा राहुलगुरु जसलाई भेट्यो उसैलाई को बोर फस हँ भन्दै सोध्दै हिनी रा थे -- एउटैलाई सात चोटी सोधे छन--लास्टाँ त त्यो पनि पर्दा पछाडी पुगेर-- कसलाई भन न --सबिताकी नन्द कबिताकी मामाकि छोरी बबिताकी छोरी रमितालाई--ठीटी त "छिल्ल्या बुढा नाम रमिता भो रे मेरो भन्दैमा जुन बेला भन्यो त्यै बेला हेर्न आउने बोर फसको निउँमा?" भनेर उधुम गरी। त्यस्तो सोझो तारेमाम गुरुलाई बरा---"बिस्टेले कुरा सुनायो।
"अनि ---" जिम्माल कुरा उठाउँदै थिए बिस्टेले "ए ख्वात्तै ट्याम त चिप्लेछ यता सम्धि सअँ बात मार्दा मार्दै--भौतेले मार्ने भो अब पुरेत ले र आउनु भन्थो -- न हिने सके पुरेत अन्तै--
जिम्माल: म नी पन्नित हो पैले पैले त -- कत्तिको बे गराईयो कत्तिको-- के भन्छौ ए सम्धि? लाम त ईस्टकोट?
बिस्टे छक्क परेर हेर्छ-- जिम्माल जबाफै नकुरी लागे भित्र --एक छिन पछि सिन्दुरे टिका, गेस हु को जिन प्यान्स, जिम्माल रक्स लेखेको टिसर्ट अनि त्यस्को माथि इस्टकोट, अनि छडके टोपीमा जिम्माल सजिएर बाहिर निस्किदा त बिस्टे सके सम्म छिटछिटो लौरो घिसार्दै बाँसा झ्याङ्ग कटि सके छन --"

|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-18-08 10:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
१ बिर्खे बा १
१ बिर्खे बा १
१ बिर्खे बा १
१ बिर्खे बा १
१ बिर्खे बा १
|
| |
|
|
सान्नानी
Please log in to subscribe to सान्नानी's postings.
Posted on 06-18-08 10:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लोल पर्बते पो?   
साच्चै जिम्माल बा अस्तिको पुरस्कार त पाएनम त हाम्ले जाँचमा फस सेकेन भएर नि 
अनी यो चौतारी गामको कथा चाँही साचै बाहिर नि हाल्नु न एकै ठाममा अत्ती नै दामी छ के, हुनत अरु पनि जिम्माल बाले लेखेका सप्पै दामी छन, सप्पैको एउटा कलेक्सन् बनाउने पो हो कि? ल लहरे कान्त लाकौल तिम्लाई एउटा अर्को पद दिन्छु। "सम्पादक जिम्माल एन् कम्पनी पब्लिकेशन्स" ल गरी खाउ है त?
मास्टर्नी दिदी नाइ म त दाउराँ नबनाउने चिया ।। कस्तो धुँवाले रुवाउनु पार्छ, 
नेत्रे तिम्रो खै त ट्वाक्क यस्सो 
चिप्ले पढेउ त सप्पै गन्नु महात्मे?
ठुल्दाइ लाई १४ धेरै चोटी २, ४ पाइसके एकै चोटि एक्मुस्ट रिन उतारेको 
हउर्बा के भन्या त्यो अउरेजिमा, हाँरो हउरबाले म्याट्रिक् पास् अर्या भन्या हो क्यारे हो हउरबा? 
चेली, दिपिका के छ? 
अन्त्यमा रिठ्ठेलाई के रोउ लाया हो कुन्नी?
भन्दै मेरो _____ शब्द यही टुङ्याउछु। गनेर खाली ठाम आँफै भर्नुहोला, सबैभन्दा पहिला उत्तर दिनेलाई ठुल्दाइको तर्फबाट उचित पुरस्कारको ब्यवस्था गरिएको छ। धन्यवाद
|
| |
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 06-18-08 10:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हा हा हा कत्ती हास्नु हो ,दीपज्यूको नया जमाना उत्तिकै रमाइलो ठुल्दाइ, तपाईं लाई साँच्चै त्यो बोर फस भन्ने रोग लाग्ला है साबधान। अझै यो पो खतरा छ् त " बिस्टे छक्क परेर हेर्छ-- जिम्माल जबाफै नकुरी लागे भित्र --एक छिन पछि सिन्दुरे टिका, गेस हु को जिन प्यान्स, जिम्माल रक्स लेखेको टिसर्ट अनि त्यस्को माथि इस्टकोट, अनि छडके टोपीमा जिम्माल सजिएर बाहिर निस्किदा त बिस्टे सके सम्म छिटछिटो लौरो घिसार्दै बाँसा झ्याङ्ग कटि सके छन
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-18-08 10:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हाहा हाहा हाहा कती हँसाको हो, तारेमाम गेरु ले लोल, पर्वते त छुपा रुस्तम राइछ, भउते को तेस्रो श्रीमती लिएर टाप, धेरै सोझो राइछ है हाम्रो पर्वते त
|
| |
|
|
सान्नानी
Please log in to subscribe to सान्नानी's postings.
Posted on 06-18-08 10:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
सान्नानी
Please log in to subscribe to सान्नानी's postings.
Posted on 06-18-08 11:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
lau hajurba daudya photo haalyaa ta animation kam garena, kyarni hola?
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-18-08 11:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लोल! पर्बते पो?  "म फाल हानिसके पछी झ्याल ढ्याप ढुप्प पार है जुरेली" भन्या भे' कसैले नदेख्नी ! हेत्तेरिका बोरै भो नि !
ठुल्दाइ को 'बोर फस' र बातै पिछे 'तारेमाम' लोल कत्ती हास्नु 
सान्ननी १५६ शब्द रइछ है ! ल पुरस्कार पाम त अब ! 
Last edited: 18-Jun-08 11:11 AM
|
| |
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 06-18-08 12:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
सब जना हसुर्न गये जस्तो छन। चौतारी सुन्य पारेर। एत्रा मान्छे छौँ , एउटा ले एतै भात होटेल खोले त हुन्थ्यो नि , खै अस्तिन् त मेनु पनि बनैसक्नु भा थ्यो केरे सम्धी ज्यु ले त्यो टास्दिनु पर्यो। आफु त हसुरिदै छ् धमा धम।
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
| Recommended Popular Threads |
Controvertial Threads |
| Conservative discussions |
| TPS Re-registration case still pending .. |
| TPS for Nepal likely to extend next week |
| सालीको चाक |
| ChatSansar.com Naya Nepal Chat |
| TPS for Venezuela is terminated, only 60 days extension for transition period |
| TPS to F1 Status. |
| TPS To F-1 COS |
| Venezuela TPS lawuit |
| tesla stock OMG !! |
| Those who are in TPS, what’s your backup plan? |
| TPS Sakiyo Tara Case is in Court. |
| Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
| Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
| Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
| I hope all the fake Nepali refugee get deported |
| Court Hearing Approval. |
| Need Help of IT consultancies |
| Nepal TPS decision |
| Supreme Court allows Trump to end TPS for Venezuelans |
|
| Looking for girl |
| Who is hottest nepali female? |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|