[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४६--

[Please view other pages to see the rest of the postings. Total posts: 506]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE






[VIEWED 219702 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 02-16-07 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
          
--चौतारी -- भाग ४६ --

चौतारी:

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running for 514 days (as of 02-03-07) since 7 Sept 2005 with more than 16,000 messages in a total of 44 editions.
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


फोटो कपिराइट : नमे

चौतारी-४४
  • चौतारी-४३
  • चौतारी-४२












  •  
    Posted on 02-22-07 11:40 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    म खडका हैन, हामी त्यता आको भर्खरै हो, २ बर्ष जति भो भर्खर
     
    Posted on 02-22-07 11:42 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    सब बेस छ गौतमबाउ!हजुर्को नि बेसै होल के रे :) भुराभुरीले एउछिन फुर्सद दिएपो चौतारियाँ आउन पाम्नुर् बरै ।फेरि चौको चुलो मेलोपात् सप्पै अर्नु नि पर्यो।त्यै भ'र भेट नभ'होलनि।ऐलेचै एउछिन् चौतारियाँ कुरकानी अर्नु पर्यो भुनेर आ'किम्

    हेहेहेहे राहुलदा तारेमाम् है! दिन् भरी नि एउछिन् नि फुर्सद पाइन सप्पैले त्यो के जति जलशाको ब्या अर्ने कुरो अनिखेरि जलको फटु नि टसिरा'रचन् हजुर्को कुरो नि गर्यार'चन् के रे

    अनिहरिभाइ ,नेप्ची दिदी,( gautam ko didi bhay emero ni didi hola pkkai pani ) ह्जुर्को के छ त नि हाल्खबर्
    जिम्मल्बा ढोग् अरे है ह्जुर्ले नि ।
     
    Posted on 02-22-07 11:49 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    अब चाँही बिदा माग्ने बेला भो, चिलिम तानेर । मध्यरात नि नाघी सक्यो । सबै लाइ तारेमाम्, मन्तयक ला ?
     
    Posted on 02-22-07 11:51 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    मध्यरात नाघिसक्यो र भन्या? मेरो त अल्ली बाँकी छ नि त
     
    Posted on 02-22-07 11:51 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    क्यार्नु गोताएँ, चाइन्जो कइले पाखा बारिओ ध्याउन्न कइले गाई गोठको टन्टाले अर्दा अन्मरिन त के चिहाउन सम्म हम्मे हम्मे पर्रे गाँठे चौतारिआँ! तै पनि अड्डाँ भा बेलाँ मिलेओ बखताँ च्वास्स एउडा दुइडा कुरो फलाकेकै छु!
     
    Posted on 02-22-07 11:59 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    भान्जा, यिनि ठुल्दाई उता पूर्वि किनार तिर छन अस्तो मानिछु मैले!
     
    Posted on 02-23-07 12:02 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    हो जिम्माल बा, हाम्रो गाम पूर्व १ नम्बर, फिला दे फिया भन्ने हो । ठ्याम्मै १ बज्यो, अब चाँही साच्चैको तारेमाम ।
     
    Posted on 02-23-07 12:03 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    मलाइ नि त्यस्तै लाओ, मामा ढलिहाल्ने हो कि एकछिन एतै हो?
     
    Posted on 02-23-07 12:07 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    फिला दे फिया रे!
    हन यी ठुल्दाई बुडेसलाकाँ के भ' का हुन गाँठे!
    फियाको फिला माग्दै हिन्छन त!
    घोर कलिजुग लाओ!!!
    हरिशरणम्!
    :)
     
    Posted on 02-23-07 2:12 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    शुक्रबारे जदौ !!
    आज चाइ पहिलो भइयो जस्तो छ नि ।
    आफु मस्त निन्द्रा मा भा बेला क्या गफ अर्न भयाएचन गाँठे गाम्लेहरुले ।

    ए गोताए गुरु फेरि हरुजलाइ सोध्ने बेला आयो । त्यो तपाइले भन्या कलङ्की बाट पश्चिम भन्या ????

    सितापाइला बाट पश्चिम हो कि क्या हो ? तेता बाट पश्चिम जाँदा के .............कोट आउछ नि, कतै तेतै ता होइन ????

    हे हे के भन्या जिम्बाल बा .................
    फिला दे फिया रे!
    हन यी ठुल्दाई बुडेसलाकाँ के भ' का हुन गाँठे!
    फियाको फिला माग्दै हिन्छन त!
    घोर कलिजुग लाओ!!!
    हरिशरणम्!
    :)
     
    Posted on 02-23-07 4:02 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    शुक्रबारे जदौ !!
    आज चाइ दोश्रो भइयो जस्तो छ नि ।
    आफु मस्त निन्द्रा मा भा बेला क्या गफ अर्न भयाएचन गाँठे गाम्लेहरुले ।
    हे हे के भन्या जिम्बाल बा .................
    फिला दे फिया रे!
    हन यी ठुल्दाई बुडेसलाकाँ के भ' का हुन गाँठे!
    फियाको फिला माग्दै हिन्छन त!
    घोर कलिजुग लाओ!!!
    हरिशरणम्!
    :)

    ((तै ठुलि ऐलेसम्म आछैनिन जस्तो छ, नत्र 'ग्बँचे कपिकत' भन्थिन होला!))
     
    Posted on 02-23-07 7:00 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    शनिबारे अविवादन्,
    एस्सो हेरेको एस्तो गर्मिको बेला चौतारीमा बसेर सुस्ताम न भनेर, रमाइलो पो लाग्यो त । बस्न पाइन्छ कि पाइँदैन ?
    खुईईईईईईइय । ।
     
    Posted on 02-23-07 7:02 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    नमस्ते गाम्लेहरू!!!

    अम्रिकाने र जापानेहरू गर्नु गफ गरेरछन् रातभरि, अम्रिकानेहरू त सुतिसकेछन्, हुनत उनीहरूको उठ्ने बेला नि भो होला। अब यूरेहरूको पालो, ल यामे र ग्वाँचे त आइसकेछन्, जदौ है! म आज अलि ढिलो भएँ आउन।

    ग्वाँचे, ठूली आउन अझै आधा घण्टा बाँकि छ जस्तो लाग्छ मलाइ। :)
     
    Posted on 02-23-07 7:05 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    हैन निभिडिया जी कता तिर हो? यतिबेला शनिवार त जापानमा नि भा'छैन होला, अझै २ घण्टा बाँकि छ। अस्चुरेलियामा हो कि नयाँ जियाल्याण्डमा हो? गर्मी छ भनेपछि त दक्षिणी गोलार्धमै होला नि, हाम्रोमा त जाडो नै सक्या छैन।
     
    Posted on 02-23-07 7:14 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    शुक्रबारे जदौ !! ताआआआआआआअ

    ग्बचेँ हाम्रो गाम्मा कालो बिरालो ले दुख देर हैरन्।
     
    Posted on 02-23-07 7:16 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    वर्ल्ड म्यापजी,
    म त घुम्दै फिर्दै हिंड्ने मान्छे आज यहाँ भोली कहाँ खै कुन गाम भनुम
    तल्लो अम्रिका गाम तिर हिंडेको हुम क्यारे चौतारीमा थकाई मारुम न भनेर बसेको तपाईंलाई आपत्ति त छैन होला नि हैन ?
     
    Posted on 02-23-07 7:19 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    निभिडिया कस्तो गाह्रो नाम । कोही उस्को नामाकारण गर्दिनुस् न । निभिडिया ल हजुर् यो थुलि को २ हात् जोदि नमस्कार् च है।
     
    Posted on 02-23-07 7:23 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    निभिडिया वर्ल्ड म्याप ko चौतारीको नाम चै चित्रे हो । लौ कुरै कुरा मi स्वागत न गर्न वीरस्यो । माफ पाम निभिडिया हजुर लाइ स्वागत छ हाम्रो चौतारी मा ।

    व्हरे इस् सान्काँचो तुदे?

    ग्वचे तिमि त्यो जेर्मनि गाम् बात् हो।
     
    Posted on 02-23-07 7:24 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    ओहो ! ठुलि, आयौ, किन ढिलो नि आज, तेइ कालो बिरालोले दु ख देर हो ? त्यो बज्या कालो बिरालोलाइ हाम्रो गामबाट लखेट्नु पर्‍यो ।

    चित्रे सोम , ह्यान्ड सेक है, के छ त यसपाली वीकइन्डको पिलान ?

    नडिभा जी, किन नपाउनु नि चौतारीमा बस्न तपाईं कै चौतारी त हो नि, स्वागत छ, हृदय देखि नै । बरु हाम्रो चौतारीमा पछि मिस आउनु भे पछि नाम लेखाएर रोल लम्बर लिन होला अनि तेसपछि जिम्माल बाले तपाईंको चौतारी नामाकरण गरिदिनु हुन्छ । बरु नामाकारण समारोहमा भोज खुवाउन चाइ नबिर्सनु होला है! ;)
     
    Posted on 02-23-07 7:27 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    आपुइ......... तिम्ले कसरि था पायौ ठुलि, झन कसैलाइ नबताइकन राखेको आफ्नु एड्रेस, तिमिले मेरो गोप्यता खोलि हालेउ नि, अब भूमिगत जिवन त्याग्नु परो जस्तो छ!
     



    PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 200 days
    Recommended Popular Threads Controvertial Threads
    ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
    TPS To F-1 COS
    Nepal TPS has been Extended !!!
    Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
    Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
    Supreme Court allows Trump to end TPS for Venezuelans
    Nepal TPS decision
    2020 : Why No Trump !
    Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
    Business Ideas in Nepal?
    TPS to F1 Status.
    Leave messages on US congressman's facebook to support TPS
    A legit Non-Profit organization "United For TPS Nepal "
    legal Query for married nepali girl now have taken US citizenship
    Democrat lies revealed
    TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
    नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
    #MAGA#FAFO is delicious
    Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
    The New Color of Her Flag
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters