[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ++चौतारी - भेला विशेषांक++

[Please view other pages to see the rest of the postings. Total posts: 609]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 228820 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 12-18-07 6:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - भेला विशेषांक --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 91 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



जन्मदिनको हार्दिक शुभकामना!
 

जन्मदिनको संगीत


डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी
(पल्लाघरे अन्तरे, अन्तू)
 
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी
(जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)

डिसेम्बर १८: श्री हरि हर हाडा
(हरितालिके, ह्यारी पोट्टर )

डिसेम्बर २१: श्री भउत भाइ भण्डारी
(भौतेकाजी, भ्यागुते महाराज )
 
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
 
डिसेम्बर ३१श्री दान बहादुर दवाडी
(दाने, दानव, डाउनटाउन गाइ)
 

चौतारी भव्य भेला २००७ - नयाँ खर्क

शुभारम्भ:- डिसेम्बर २१, रातको ९ बजे
समापन:- डिसेम्बर २५, दिनको १२ बजे
प्रमुख अतिथि:- भउत भाइ भण्डारी


 
Posted on 12-28-07 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्के को निमन्त्रणामा हामि सेकेन्ड गरिबक्सन्छम्।
 
Posted on 12-28-07 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु यो पून्टेदाइको गीत, वार्तालाप र गाना दुबै उत्तिकै रमाइला छन्!


 
Posted on 12-28-07 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनुराधा
भाग १५
भर्खरै प्रकाशित भयो। ढिलो गरी प्रकाशित भए पनि ढिलो नगरी पढ्नु होस्।


 
Posted on 12-28-07 10:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साह्रै रमैलो अ'रेचन् नयाँ खर्काँ'!  फुटा, भेडुआ, कुराकानीहरु राख्दै जाम् ल, हामीपनि थुक निलम् न रमैलो हेरेर!


 
Posted on 12-28-07 10:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-29-07 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो धागोको बींट मर्नु अघि म हतार हतार मैले माथी कतै गरेको वचन पुरा गर्न चाहन्छु । नयाँखर्के भेलाका सहभागीहरुले मलाई छाडेका प्रभावहरु ।

 

संक्षिप्तमा, म सबै सहभागीहरुका सबै साझा र अलग अलग विशेषताहरुद्वारा प्रभावित हुन पाएँ । चीरपरीचित पुन्टेदाको आतिथ्य, उन्मुक्त ठट्टा र व्यवस्थापकिय लचकता, अप्पु भाउजुको उदारता र शालिनता अनि सह-अतिथीहरुमध्ये ठूलीको मायालु वातावरण सृजना गर्ने कला, दानेको धैर्यता र मिलनसारिता, नेप्चीको हरेक क्षणको आनन्द लिने कला र म आफै अनभिज्ञ रहेको हाम्रो पूर्व ईतिहास (गलत अर्थ नलागोस् नि फेरि !), राहुलको witty टिप्पणी गर्ने कला, रिठ्ठेको त माथी पनि उल्लेख गरिसकें गम्भिरता र व्यवस्थापकिय कुशलता, अन्तरेको संभ्रान्त व्यक्तित्व र खास गरेर मेरो रुचीसंग मिल्दो गीतहरुको छनोट (उनले गाएका सबै गीतहरु मलाई साह्रै मन पर्ने गीतहरु मध्येका थिए), चित्रेको मैले सोचेको जस्तै प्रशान्त स्वभाव, गुणग्राहिता र हामी सबैलाई चकित पार्ने मित्रमण्डली, मदनवाको त कुरै गर्न परेन सबैलाई नि:शस्त्र पार्न सक्ने, सबैको मन जित्ने प्रतिभाशाली देवदूत, भउतेको मैले सोचे भन्दा पनि बढी सज्जनशिलता र मैले सोचे भन्दा फरक अमन-चयनप्रेम (love for peace and serenity) र बिर्खे -- जसले मलाई सबभन्दा बढी प्रभावित र चकित पारे भन्छु -- को उत्सुकता, तत्परता, उर्जा, पारख र सबभन्दा त मन्दिरको ढोका जस्तै खुला राखेका मन, आदिबाट म औधी प्रभावित हुन पुगें ।

 

त्यो बाहेक हाम्रो बसाईभर र त्यस पछि पनि हामी सबले एक अर्काबाट जुन उत्सुकता र माया पायौं त्यो चाही हाम्रो भेटघाटको सबभन्दा मूल्यवान उपहार थियो र त्यो हाम्रो जीवनभर एक संकिर्तनिय स्मारकको रुपमा रहिरहनेछ भन्नेमा मलाई कुनै शंका छैन ।

 

सबै साथीहरुलाई मेरो अनगिन्ती माया र सलुट !

 

Nepe 

Last edited: 31-Dec-07 12:34 AM


 
Posted on 12-29-07 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

साह्रै रमाइलो भएछ

मेरो सानो आचाक्लि है --कसैलाई मन नपरे चित्रेभाइलाइ मेटाउने अधिकार छ है

 

ठूली संगै को सायद दाने तर  नेपेदाले बारबार भनिराख्ने मदन्वा  त त्यहा देखिन जे होस  --आवाज  सुनेर को होला भनेर अनुमान चै गरेकि छु :)

Last edited: 29-Dec-07 12:13 PM


 
Posted on 12-29-07 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस, दर्शन अरेँ है त ।
बल्ल फुर्सत मिल्यो? (यो मेरो प्रश्न)
हैन अनुमान को कला त माने है मैले। कस्तो द्रिष्‍टि हो निधार मा हेरेर मान्छे चिनिदिने (कुनै गलत भन्ने ठाउँ छैन)


 
Posted on 12-29-07 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अँssss ..फुर्सद त अहिले मिल्या हैन  तर चौतारी भेलाको रमाइलो देखेर  मन थाम्नै नसकेर  :)

 अनि हजुरलाई नि दर्शन !


 
Posted on 12-30-07 8:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-30-07 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नि थिए त त्यो नया खर्के भेलामा, मेरो नाम चाही खोइ त मिस दिदी?

भऊते त नया खर्का बाट कता हरायो, कि मोरो एतै कतै लुकेर बस्यो हं ?सबैलाइ सप्ताह अन्त लागेछ क्यार, ल रमाइलो गर्दै गरम।

सबैलाइ नमस्ते राहुलदाइलाइ तारेमाम।

 


 
Posted on 12-30-07 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् नमे ।
सबै के के का सन्तानहरु हुन, सुतीराख्या होलान्। भउते गुरुको आज बोष्टनमा लन्च प्रोग्राम छ, शान दाइले सार्बजनिक सूचना नै टाँसेको थियो। मस्ति छ गुरुलाई। भोलि फेरि मेरो डेरामा केरा खान आउने छ,

 
Posted on 12-30-07 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ अनी नमे लाई
किन हो कुन्नी सुन्सान भएको थाहा छैन
अड्डामा छदा काम नपाएर चौतारी मा आएका हुन कि क्या हो?
हुन त 'डेडिकेटेड' हरु मस्ती मा छन जस्तो छ
भौते काजी त गाएब भयो नि। अझै साली हेरेर पुगेकै छैन !!
मैले पनि डेरा लाई घेरा हाल्ने गरेर टिकेस कातेको छु है राहुल दा


 
Posted on 12-30-07 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ पर्बते जी, हाम्रो डेराँ घेरा हाल्नै पर्दैन केरा खान लाई। सधै स्वागत छ। चौतारी सुनसान मशान हुन म कसैको दोष छैन। काम् चोरेर चियाउनुको मज्जा। घाम अस्ताउन्जेल सुत्नुको मज्जा उस्त उस्तै हो क्या।

 
Posted on 12-30-07 4:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समस्त गाम्लेहरुमा अंगेजि नयाँ वर्षले सुख, शान्ति, संब्रिद्धि र हर्स लिएर आवस् भन्ने सुभकामना ब्यक्त गर्दछु।

सुर् न ताल्


 
Posted on 12-30-07 5:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते सबैलाई !
नयाँ बर्ष २००८ को हार्दिक मंगलमय शुभकामना
बर्ष २००८ ले हामी सबैको मनोकामना पुरा गरोस्, शान्ती सुशासन र सुब्यबस्था
ल्याउने मार्गमा थप टेवा  पुगोस

 


 
Posted on 12-30-07 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

नमस्ते सबैलाई !
नयाँ बर्ष २००८ को हार्दिक मंगलमय शुभकामना
बर्ष २००८ ले हामी सबैको मनोकामना पुरा गरोस्, शान्ती सुशासन र सुब्यबस्था
ल्याउने मार्गमा थप टेवा  पुगोस

 


 
Posted on 12-30-07 10:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते सबैलाई !
नयाँ बर्ष २००८ को हार्दिक मंगलमय शुभकामना
बर्ष २००८ ले हामी सबैको मनोकामना पुरा गरोस्, शान्ती सुशासन र सुब्यबस्था
ल्याउने मार्गमा थप टेवा  पुगोस!

टेवा मात्र होइन सबैलाई मनग्य धेवा पनि पुगोस्।
धेवा=पैसा

 


 
Posted on 12-30-07 11:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

नमस्ते सबैलाई !
नयाँ बर्ष २००८ को हार्दिक मंगलमय शुभकामना
बर्ष २००८ ले हामी सबैको मनोकामना पुरा गरोस्, शान्ती सुशासन र सुब्यबस्था
ल्याउने मार्गमा थप टेवा  पुगोस!

टेवा मात्र होइन सबैलाई मनग्य धेवा पनि पुगोस्।
धेवा=पैसा


 
Posted on 12-31-07 12:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Some quick pictures from Boston.

Lunch with Shirish, San, Poonte, Bhaute, Nepche and two nice and silent readers of Sajha...

 



 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
2020 : Why No Trump !
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Business Ideas in Nepal?
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
The New Color of Her Flag
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters